AdAd
Ad

Monthly Archives: August 2016

हाइड्रोपावर कम्पनीको पुँजी बढाउने होड, बोर्डले मापदण्ड बनाउन समिति बनाएपछि घट्यो हाइड्रोपावरकोशेयर मूल्य Featured

बाबुकृष्ण महर्जन काठमाडौं, १५ भदौ । बैंक एवम् बीमा कम्पनीले बोनस, हकप्रद र एफपीओबाट आफ्नो चुक्ता पुँजी बढाउने होड चलेपछि प्रत्यक्ष नियमनकारी निकाय नभएका जलविद्युत र होटल क्षेत्रका कम्पनीहरुको पनि पुँजी बढाउने होड चलेको छ । विशेषगरी नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको चुक्ता पुँजी सार्क क्षेत्रमै सबैभन्दा कम रहेको जनाउँदै न्यूनतम चुक्ता पुँजी…

Read more

एलआइसी नेपालको ‘जीवन श्री’ योजना सार्वजनिक

काठमाडौं, १५ भद्रौ । लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एल.आई.सी) ले ‘जीवन श्री’ नामक बीमा योजना ल्याएको छ । उक्त योजानको बीमा समितिका अध्यक्ष प्राध्यापक डाक्टर फत्त बहादुर के.सीले सार्वजनिक गरेका थिए । बीमा अवधि १५ वर्ष र न्यूनतम बीमाङ्क रकम ५ लाख रुपैयाँ रहने यस बीमा योजनामा विमितलाई पहिलो ५ वर्षका लागि ६५ हजार…

Read more

हातेमालो र जोर्लाईमाई सहकारी संस्था मर्जरमा जाने

काठमाडौं, १५ भदौ । सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था र डुमरवानास्थित जोर्लाइमाई बचत तथा ऋण सहकारी संस्था एक आपसमा मर्ज हुने भएका छन् । दुवै संस्थाका पदाधिकारीहरुले मंगलबार संस्थाहरुवीचको एकीकरणको सैद्धान्तिक घोषणा गरेका हुन । संस्थाका अध्यक्ष एवम् नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा बसेको संयुक्त…

Read more

सुनको मूल्य घट्यो, चाँदी स्थितर

काठमाडौं, १५ भद्रौ । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार प्रति तोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन बुधबार ५८ हजार चार सय रुपैयाँमा कारोबार भएको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुन तोलामा तीन सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर नै रहेको छ ।…

Read more

संस्कृति, उड्डयन र पर्यटनलाई सँगसँगै लैजान्छु : मन्त्री शाही

काठमाडौं, १५ भद्रौ । नवनियुत्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीबनबहादुर शाहीलाई संस्कृति र उड्डयनलाई छाडेर पर्यटन मन्त्रालय पूर्ण हुन नसक्ने भन्दै तीनै क्षेत्रलाई महत्वका साथ अगाडि बढाउने बताएका छन् । राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) ले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले सो कुरा बताएका हुन् । पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका…

Read more

पुनर्स्थापनाका कार्यक्रमहरुलाई स्थानीयकरण गरिने

काठमाडौं, १५ भदौ । पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी पञ्च वर्षिय योजनाको खाका ९पिडिआरएफ०लाई स्थानीयकरण गरिने भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तयार पारेको पिडिआरएफका आधारमा गाविस, जिविस र नगरपालिकाहरुमा योजना बनाइने र सोही अनुसार पुनर्निर्माण र पुनर्स्थापनाका योजनाहरु अघि बढने भएका छन् । प्रशिक्षकहरुलाई प्रशिक्षण दिन आयोजित दुई दिने अभिमुखीकरण कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी…

Read more

रेमिटान्सको वृद्धिदरमा तीव्र गिरावटले अर्थतन्त्रलाई कस्तो धक्का लाग्न सक्छ? Featured

कठमाडौं, भदौ १४ । गएको आर्थिक वर्ष २०७२—७३ मा हरेक महिना रेमिटान्स आप्रवाहमा तीव्र गिरावट देखियो । साउन र भदौ महिनामा क्रमशः २६ र २७ प्रतिशतको वृद्धिदर रहेकोमा त्यसपछिका महिनाहरुमा क्रमशः गिरावट आई आर्थिक वर्षको अन्त्यमा ७.७ प्रतिशत वृद्धिदर कायम भयो । जबकी २०७१—७२ मा यस्तो वृद्धिदर १३.६ प्रतिशत थियो । नेपाल राष्ट्र बैंकका अनुसार,…

Read more

अटो शोमा नयाँ इनोभा गाडी

काठमाडौं, १४ भदौं । युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लिले नाडा अटो शोको अवसरमा नयाँ कार एम्पीभी इनोभा बजारमा ल्याएको छ । बिगत ४९ बर्षदेखि टोयोटाको आधिकारीक बिक्रेताको रुपमा रहँदै आएको कम्पनीले हरेक बर्षको अटो शोमा नयाँ गाडी ल्याउदै आएको छ । शक्तिशाली डिजल इन्जिन सहितबजारमाआयको यो कारमा ६ गियर (म्यानुयल) रहेको छ,भने एउटा भेरियन्ट जेटएक्समा अटो…

Read more

सिटिजन्स बैंकको २५.७८ प्रतिशत लाभांश, हालै हकप्रद भर्नेले बोनस नपाउने

काठमाडौं, १४ भदौं । सिटिजन्स बैंक इन्टरनेसनलको हिजा बसेको संचालक समिति बैठकले २४.४९ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ । सञ्चालक समितिको २१४ आंै बैठकले सो बोनस शेयरमा लाग्ने करको लागि १.२९ प्रतिशत नगद लाभांश समेत प्र्रस्ताव गरेको छ । बैंकले गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजीमा मात्र बोनस शेयर प्रस्ताव गरेको हो…

Read more

विशेष आर्थिक क्षेत्र विधेयक पारित, उधोग क्षेत्रले पुनर्जीवन पाउने अपेक्षा Featured

काठमाडौं १४ भदौ । संसद्मा पहिलो पटक टेबल भएको दशकपछि विशेष आर्थिक क्षेत्र विधेयक अनुमोदन भएको छ । विशेष आर्थिक क्षेत्र ऐन पारित भएपछि यसले लगानीकर्ताहरुलाई औद्योगिक क्षेत्रमा लगानी गर्न आकर्षि गर्ने अपेक्षा गरिको छ । विशेष आर्थिक क्षेत्र विकास समितिका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार सेजमा उद्योग स्थापना गर्ने उद्योगहरुलाई पाँच वर्षसम्म कर छुटको…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top