AdAd
Ad

Monthly Archives: September 2016

तीन आर्थिक विधेयक संसदबाट पारित Featured

काठमाडौं, १४ असोज । आर्थिक वर्ष ०७३, ७४ को बजेटसँग सम्बन्धित तीन विधेयक व्यवस्थापिका–संसद्बाट बहुमतले पारित भएको छ । आर्थिक विधेयक २०७३, राष्ट्र ऋण उठाउने विधेयक २०७३ र ऋण तथा जमानत (एक्काइसौँ संशोधन) विधेयक २०७३ पारित भएको हो । अर्थमन्त्री कृष्णबहादुर महराले बजेटसँग आश्रित उक्त तीन विधेयक आजको संसद् बैठकमा प्रस्तुत गरेका थिए । उक्त विधेयक यस…

Read more

८ अर्ब चुक्तापुँजी पु¥याउँदै ग्लोबल आइएमई बैंक, रिलायबल डेभलपमेन्ट बैंक किन्ने सम्झौता

काठमाडौं, १४ असोज । ग्लोबल आइएमई बैंक लिमिटेडले रिलायबल डेभलपमेन्ट बैंक किन्ने भएको छ । यो सम्बन्धमा दुवै बैंकबीच आज एक सम्झौता भएको छ । यसअघि ग्लोबल आइएमईले प्यासिफिक डेभपलपेन्ट बैंकलाई नै किन्ने सम्झौता गरिसकेको छ । रिलायवललाई पनि किने पछि ग्लोबल आइएमई बैंकको चुक्तापुँजी ८ अर्ब रुपैयाँ नाघ्ने छ । बैंकसँग अहिले ६ अर्व…

Read more

औद्योगिक व्यावसाय विधेयक २०७३, के–के छन् त विशेषता ? Featured

काठमाडौं, १४ असोज । व्यवस्थापिका संसदको बिहीबार बसेको बैठकले औद्योगिक व्यावसाय विधेयक २०७३ पारित गरेको छ । उद्योग मन्त्रालयलाई औद्योगिक क्षेत्रको नेतृत्वदायी, जिम्मेवार र निर्णयक मन्त्रालय बनाउने गरी विविध व्यवस्था सहितको विधेयक संसदले पारित गरेको हो । उक्त विधेयकले लघु उद्यमलाई निशुल्क दर्ता गर्ने व्यवस्था गरेको छ । लघु उद्यमको माध्यमबाट स्वरोजगारी सृजना हुने र…

Read more

होटल संघ नेपालको स्वर्ण जयन्ती महोत्सव तयारी पूरा

काठमाडौं, १३ असोज । होटल संघ नेपालको स्वर्ण जयन्ती महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ । असोज १४ देखि १६ गतेसम्म होटल सोल्टी क्राउन प्लाजा काठमाडौंमा आयोजना हुने महोत्सवको समुद्घाटन भोली शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको होटल संघ नेपालले जानकारी दिएको छ । उक्त समारोहमा करिब ५०० स्वदेशी विदेशी तथा लब्ध…

Read more

माइक्रोसफ्ट इनोभेसन सेन्टर नेपालले सिडस्टार्स वर्ल्डलाई काठमाडौं ल्याउने

काठमाडौं,१३ असोज । माइक्रोसफ्ट इनोभेसन सेन्टर नेपालले सिडस्टार्स वर्ल्डको सहकार्यमा विश्वव्यापी सिड स्टेज स्टार्टअप प्रतियोगिता बजारमा प्रकट हुन र चाँडो स्टार्टअप द्रिश्य अगाडि बढाउनको लागि अक्टोबर २६ मा काठमाडौंमा ल्याउने भएको छ । बजारमा उपस्थित उद्धमीहरू माथि प्रकाश पार्न, सर्वोत्कृष्ट सिड स्टेज उद्धमीहरू चिन्न र उनीहरूलाई दश लाख अमेरिकी डलर बराबरको शेयर लगानी जित्ने मौका…

Read more

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले आर्थिक सम्बन्ध बिस्तार गरेको सरोकारवालाको भनाई

काठमाडौं, १३ असोज । वाणिज्यमन्त्री रोमी गौचन थाकालीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुधार एवम् व्यापार प्रवद्र्धनका लागि महत्वपूर्ण भएको बताएका छन्। प्रधानमन्त्रीको भारत भ्रमणले द्विपक्षीय व्यापार तथा लगानीको प्रभावका बारेमा बुधबार गरिएका अन्तरक्रियामा मन्त्री रोमी गौचनले दुई देशबीचको व्यापार घाटा कम गर्नका लागि भ्रमणले सहयोगि भूमिका खेल्ने बताए। त्यस्तै, प्रधानमन्त्री तथा…

Read more

चाँडै सुपथ मूल्यका तरकारी बजार सञ्चालनमा ल्याउछौ : मन्त्री बोहोरा

काठमाडौं, १३ असोज । आपूर्तिमन्त्री दीपक बोहोराले चाडबाड केन्द्रित सुपथ मूल्यका तरकारी बजार यथाशक्य चाँडो सञ्चालनमा ल्याइने बताएका छन् । कालीमाटी तरकारी बजारको अनुगमन गर्दै मन्त्री बोहोराले सरकारले चाडबाडलाई लक्ष्य गरी खाद्य सामग्रीका सुपथ मूल्य पसलसँगै तरकारी तथा फलफूलको पसल पनि सञ्चालन गर्ने  जानकारी गराएका हुन । फोहरमैलाको व्यवस्थापन नहुँदा बेच्न राखिएका तरकारीसमेत प्रदूषित हुने…

Read more

पर्यटक प्रहरीद्धारा टुरगाईड लाईसेन्स चेकिङमा तिब्रता

काठमाण्डौ, १३ असोज । पर्यटकीय स्पोटहरुमा अबैधानिक पथ प्रदर्शन कार्य बढ्दै गईरहेको भन्दै पर्यटक प्रहरी शाखा भृकुटीमण्डपले अनुगमनलाई तिब्रता दिएको छ । बुधबार पर्यटकीय स्थल स्वयंम्भु र काठमाण्डौ दरबार स्क्वायरमा पर्यटक प्रहरीले अनुगमन गर्दा करिब एक दर्जन अबैधानिक पथप्रर्दशक भेटिएको प्रहरीले जनाएको छ । अनुगमनमा समातिएका गैह् पथप्रर्दशकहरुलाई केही समय नियन्त्रणमा लिई चेतावनीस्वरुप छाडिएको थियो…

Read more

रेमिट्यान्सको उपयोग घरजग्गा खरिदमा बढी, एक कामदारले वर्षमा ६ पटक गरी औसत ५ लाख ३२ हजार रुपैयाँ पठाउँछन् Featured

रेमिट्यान्स पठाउने लागत कुल रेमिट्यान्सको १.७ प्रतिशत काठमाडौं, असोज १३ । नेपाल भित्रने रेमिट्यान्समध्ये २८ प्रतिशत रकम बचत हुने गरेको देखिएको छ भने बाँकी रकम विभिन्न प्रयोजनमा खर्च हुने गरेको नेपाल राष्ट्र बैंकले हालै सम्पन्न गरेको सर्वेक्षणले देखाएको छ । कुल १६ जिल्लाका ३२० घरपरिवारमा गरिएको सर्वेक्षणमा ६६.६ प्रतिशत परिवारले तिनीहरुले प्राप्त गरेको रेमिट्यान्स बचत…

Read more

आयात ५५ प्रतिशतले बढ्यो, निर्यातमा १.२ प्रतिशतको वृद्धि

काठमाडौं, असोज १३ । चालु आर्थिक वर्ष २०७३—७४ को पहिलो दुई महिना (साउन र भदौ) मा आयात गत वर्षको सोही अवधिको तुलनामा ५४.९४ प्रतिशतले वृद्धि भई कुल एक खर्ब ४९ अर्ब २३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यद्यपि निर्यातमा भने अत्यन्त न्यून वृद्धि देखिएको छ । निर्यात सामान्य १.२ प्रतिशतले वृद्धि भई…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top