AdAd
Ad

Monthly Archives: October 2016

तिहारमा किनमेल गर्नेको भिडभाड, सर्वसाधारण भन्छन महँगो भयो यसपालीको तिहार Featured

काठमाडौं, १३ कात्तिक । राजधानी लगायत देशभर यतिबेला तिहारका लागि सरसमान खरिद गर्नेहरुको भिडभाड लागेको छ । मुख्य व्यापारीक क्षेत्रमा किनमेलका लागि सर्वसाधारण उपभोक्ताहरुको बाक्लो उपस्थिती देखिन्छ । खासगरी राजधानीको असन, इन्द्रचोक, न्यूरोड, बानेश्वर, कालिमाटी लगायतका स्थानहरु उपभोक्ताको भिडभाडका कारण मेलास्थल जस्तै देखिएका छ । उज्यालोको पर्वको रुपमा समेत लिइने तिहारमा इलेक्ट्रिक बत्ति देखि तामाको…

Read more

राजेश हमाल इजीकोसद्भावना दूत

काठमाडौं, १३ कात्तिक । ‘इन्डिका इजी’को सद्भावना दूतमा नायक राजेश हमाल नियुक्त भएका छन् । इन्डिकाका उत्पादनको नेपालमा बिक्री–वितरण गर्दै आएको केभिन केयर प्रालिले इन्डिका इजी नामको कपाल रंगाउने नयाँ उत्पादनका लागि नायक हमाललाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको हो । कम्पनीले राजधानीमा एक कार्यक्रम गरी इन्डिका इजी नामको उत्पादनको बजार प्रवेश गर्नुका साथै यस उत्पादनको…

Read more

एन. बी. इन्सुरेन्सको एकै दिन तीन शाखा शुरु

काठमाडौं, १२ कात्तिक । एन.बी.ईन्सुरेन्स कम्पनी लिमिटेडले कम्पनीको १५औं, १६औं र १७औं शाखाहरु क्रमश काठमाण्डौंको कलंकी, कोटेश्वर र भक्तपुरको सल्लाघारीमा कात्तिक १२ बाट सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरुको उद्घाटन बीमा समितिका अध्यक्ष प्रा.डा.फत्तबहादुर के.सी.ले गरे । शाखाको उद्घाटन कार्यक्रममा प्रा.डा.फत्तबहादुर के.सी.ले बीमा क्षेत्रको विकास र विस्तारका साथै अनुभवी मानव संसाधनको उत्पादन गरेर बीमा क्षेत्रलाई…

Read more

यतीको नाफा ६ करोड ६२ लाख रुपियाँ

काठमाडौं, १२ कात्तिक । यती डेभलपमेन्ट बैंकले चालु आर्थिक बर्षको प्रथम त्रैमासिकमा ६ करोड ६२ लाख खुद मुनाफा कमाएको छ । गत आर्थिक बर्षको सोहि अबधीमा बैंकले १ करोड ३२ लाख खुद मुनाफा गरेको थियो । गत आ.ब.मा बैंकको ३४ करोड ७८ लाख को ऋणात्मक जगेडाकोष रहेकोमा यस आ.ब.को सोहि अबधिमा बैंकले रु ११ करोड…

Read more

एस डेभलपमेन्ट बैंक २०.२५ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, १२ कार्तिक । एस डेभलपमेन्ट बैंकको राजधानीमा सम्पन्न २१ औं वार्षिक साधरणसभाले २०.२५ प्रतिशत बोनस सेयर दिने प्रस्तावलाई पारित गरेको छ । बैंकले गत आर्थिक वर्षमा २५ करोड १३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बैंकको हाल चुक्तापुँजी १ अर्ब २० करोड रुपैयाँ चुक्तापुँजी रहेको छ । चालु आर्थिक वर्षको पहिलो तीन…

Read more

नेपाल तथा आइसल्याण्ड बीचको आर्थिक सहकार्यका विषयमा छलफल

काठमाडौं, १२ कात्तिक । नेपालका लागि आइसल्याण्डका राजदुत थोरीर इब्सेन र नेपाली उद्योगी व्यवसायी बीच नेपाल तथा आइसल्याण्ड बीचको आर्थिक सहकार्यका विषयमा छलफल भएको छ । महासंघ सचिवालयमा भएको छलफलमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, महासंघको कार्यकारिणी समितिका सदस्यहरु तथा उद्यमी व्यवसायीहरु सहभागि थिए । नेपालका लागि आइसल्याण्डका राजदुत थोरीर इब्सेनले अत्यन्त न्यून आयात निर्यात व्यापार…

Read more

नेपाल भारत वाणिज्य सन्धि स्वतः नवीकरण Featured

काठमाडौं, कार्तिक १२ । नेपाल भारत वाणिज्य सन्धि स्वतः नवीकरण भएको छ । यसअघि २०६६ सालमा संशोधन भई प्रचलनमा रहेको वाणिज्य सन्धि बिना कुनै परिमार्जन आगामी सात वर्षका लागि नवीकरण भएको हो । नेपाल भारत वाणिज्य सन्धि परिमार्जन सहित नवीकरण गर्नुपर्ने मत बलियो रहेको भएपनि पछिल्लो समय संविधान जारीपछि देखिएको नेपाल भारत तनावका कारण सन्धि…

Read more

क्यानेडियन नागरिक जेम्सले गरे बिना अक्सिजन मनास्लु हिमाल आरोहण Featured

काठमाडौं, १२ कात्तिक । क्यानेडियन नागरिक क्रिस्टोफर जेम्सले बिना अक्सिजन मनास्लु हिमाल आरोहण गरेका छन् । स्वास्प्रश्वासको रोगी समेत रहेका उनले बिना अक्सिजन र शेर्पाको समेत सहायता नलिइन ८ हजार एक सय ५६ मिटर अग्लो मनास्लु हिमाल आरोण गरेका हुन् । पर्यटन व्यवसायी राजेन्द्र केसीले समिट आठ हजार नाम दिएर हिमाल अरोहणमा रहेका क्रिष्टोफर पर्याप्त पूर्व…

Read more

सि.वि.आई.एल क्यापिटलद्धारा ब्रान्ड एम्बेस्डर नियुक्त

काठमाडौं, ११ कात्तिक । सिविआइएल क्यापिटलको कात्तिक ११ गते बसेको संचालक समितिको बैठकले क्याप्टेन विजय लामालाई कम्पनिको ब्राण्ड एम्बेस्डरमा नियुक्ति गरेको छ । नेपालको उड्यन तथा मिडिया क्षेत्रमा सुपरिचित नाम क्यापटेन लामाद्धारा कम्पनिको ब्राण्ड एम्बेस्डरको रुपमा रहने गरि कम्पनी र उहांबिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । उनले कम्पनीले प्रदान गर्ने विभिन्न सेवाहरु मध्ये मुलतः…

Read more

आउदो मंसिरमा काठमाडौंमा उर्जा सम्मेलन हुने

काठमाडौं, ११ कात्तिक । सरकारले घोषणा गरेको दश हजार मेगावाट कार्यनीतिलाई विश्लेषण गर्दै त्यसलाई गति दिने उद्धेश्यले आगामी मंसिर ३० देखि पौष १ गते सम्म काठमाडौंमा उर्जा सम्मेलन २०१६ हुने भएको छ । सम्मेलन निजी उर्जा उद्यमीहरुको साझा संगठन स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) ले नेपाल सरकार र उर्जा मन्त्रालयको संरक्षकत्वमा आयोजना गर्न लागेको हो । सम्मेलनको…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top