AdAd
Ad

Monthly Archives: November 2016

नेपालको पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डलाई हिमालयन बैंक र अमेरिकन एक्सप्रेसको साथ

काठमाडौं, १५ मंसिर । हिमालयन  बैंक र अमेरिकन एक्सप्रेससँगको साझेदारीमा नेपाल पर्यटन बोर्डले नेपालको पर्यटन प्रवद्र्धनका लागि एक्सपेरियन्स नेपाल नाम  अभियान सुरु गरेको छ । तीनै संस्थाले संयूक्त रुपमा राजधानीमा आज पत्रकार सम्मेलनको आयोजना गरि अभियानको घोषणा गरेका हुन् । सन् २०१७ को जुलाई ३१ तारिख सम्म चल्ने उक्त अभियान अमेरिका, भारत, चीन, फ्रान्स लगायतका…

Read more

१६ सय माथि उक्लियो सेयर बजार

काठमाडौं, १५ मंसिर । सेयर बजारको सुधारिदो टे«न्डले आज पनि निरन्तरता पाएको छ । बजार ५४.६५ अंकले बढेको छ भने नेप्से परिसूचक १६०८.३३ विन्दुमा उक्लिएको छ । बजारमा आज होटल समुह कारोबार भएन भने कारोबार भएकाअन्य समुहहरु पनि बढेका छन् । लगानीकर्ताहरु सम्हालिएसँगै बजार सकारात्मक दिशातर्फ अघि बढेको छ । बजारमा आज कारोबारको हिसाबले पनि…

Read more

औद्योगिक क्षेत्रबाट दिगो आर्थिक वृद्धि Featured

— नविन्द्रराज जोशी पछिल्लो डेढ दशक नेपालको औद्योगिक विकासका लागि प्रतिकूल समय रह्यो । सशस्त्र द्वन्द्व, अस्थिर राजनीति, विद्युत् आपूर्तिमा अनियमितता तथा श्रम समस्या लगायतका कारणले देशभित्र औद्योगिक वातावरण बिग्रदैं गयो र फलतः हामी वस्तु तथा सेवा उपभोगका लागि आयातमा आश्रित र युवा शक्ति निर्यात गर्ने अवस्थामा आइपुग्यौं । अहिले हामीले अर्थतन्त्रलाई जुन तौरतरिकाले चलाएका…

Read more

हिमालयन बैकको ३० प्रतिशत बोनस

काठमाडौं, १५ मंसिर । हिमालयन बैंकले लगानीकर्तालाई ३० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको बैठकले प्रस्ताव गरेकोे बोनस हालै निश्काशन गरिएको हकप्रद सेयरले भने नपाउने स्पष्ट गरिएको छ । बैंकले नेपाल स्टक एक्सचेन्जलाई पठाएको सूचना हालै हकप्रद भर्ने लगानीकर्ताले भने सो बोनस नपाउने स्पष्ट छ । त्यस्तै बैंकले बोनस शेयरको…

Read more

एचविएल-सेजन फेलोशिप अर्थको अर्थकी निर्माता कार्कीलाई

काठमाडौं, १५ मंसिर । हिमालयन बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सहकार्यमा स्थापना गरिएको ‘एचविएल सेजन आर्थिक पत्रकारिता फेलोशिप’ मा अर्थको अर्थकी कार्यक्रम निर्माता सुनिता कार्की छानिएकी छिन् । सेजनको १९ औ स्थापना दिवसको अवसरमा टेलिभिजन विधातर्फबाट उपराष्ट्रपति नन्दबहादुर पुनले कार्कीलाई सो फेलोशिप प्रदान गरेका हुन । चार विधामा प्रदान गरिएको सो फेलोशिप कार्कीसँगै…

Read more

आर्थिक विकासका लागि लगानीमैत्री वातावरण र पूर्वाधार निर्माण पहिलो आवश्यकता : उपराष्ट्रपति पुन Featured

काठमाडौं, १५ मंसिर । उपराष्ट्रपति नन्दबहादुर पुनले देशको छिटो आर्थिक विकासका लागि लगानी मैत्री वातावरण र पूर्वाधार निर्माण पहिलो आवश्यकता भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को १९ औ स्थापना दिवस एवं सेजन अवार्ड वितरण समारोहमा उनले नयाँ संविधानजारी भएसँगै देशमा आर्थिक संवृद्धिको मार्ग खुलेको भन्दै सरकारले लगानीमैत्री वातावरण निर्माण र पूर्वाधार विकासमा…

Read more

हस्तकला व्यापार मेलामा १० करोडको कारोबार

काठमाडौं, १४ मंसिर । नेपाल सरकार बाणिज्य मन्त्रालय तथा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको सहयोगमा नेपाल हस्तकला महासंघले मंसिर १० गते देखि ५ दिन सम्म अर्थात मंसिर १४ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भईरहेको १४ औं हस्तकला व्यापार मेला तथा १२ औं हस्तकला प्रतियोगिताको मंगलबार विधिवत रुपमा समापन गरियो । मेलाको अन्तिम दिनसम्म प्रत्यक्ष र…

Read more

बजार सुधारिदा ४३.५२ अंकको वृद्धि Featured

काठमाडौं, १४ मंसिर । उतारचढावसँगै सेयर बजार ४३.५२ अंकको वृद्धिसँगै आजको कारोबार बन्द भएको छ । पर्ख र हेरको स्थितीकाबीच लगानीकर्ता सेयर बजारप्रति केहि सकारात्मक देखिएका छन् । बजार आज १५५३.६८ विन्दुमा पुगेर बन्द भएकोछ । अन्य परिसूचकहरुमा पनि वृद्धिसँगै नेप्से परिसूचक बढेको हो । तर आज उत्पादनमूलक समुह भने २१.२८ विन्दुले घटेको छ ।…

Read more

सांग्रिलाको १६ प्रतिशत बोनस शेयर

काठमाडौं, १४ मंसीर । सांग्रिला डेभलपमेन्ट बैंकले शेयरधनीलाई १६.०७ प्रतिशत बोनस शेयरको प्रस्ताव गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले सो बोनस शेयरसँगै कर प्रयोजनको लागि ०.८५ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको हो । बैंकको साधारण सभा र राष्ट्र बैंकले पारित गरेपछि सो लाभांश लगानीकर्ताले प्राप्त गर्नेछन् ।…

Read more

प्रभु बैंकले पुनः १०:४ को अनुपातमा हकप्रद जारी गर्ने

काठमाडौं, १४ मंसिर । प्रभु बैंकको सञ्चालक समिति बैठकले १० बराबर ४ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव गरेको छ । बैंकको ७५ औं सञ्चालक समितिले गरेको सो प्रस्ताव आगामी पौष ८ गते हुने साधारण सभाले अनुमोदनको लागि पेश हुनेछ । बैंकको अहिले पाँच अर्ब ८८ करोड रुपैयाँ चुक्ता पुँजी छ। सेयर जारीपछि पुँजी…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top