AdAd
Ad

Monthly Archives: December 2016

सेवा बिकास बैंकले २० प्रतिशत लाभांश दिने

काठमाडौं, १६ पुष । बुटवलमा प्रधान कार्यालय रहेको सेवा बिकास बैंकको दशौं बार्षिक साधारण सभाले आर्थिक बर्ष २०७२÷०७३को नाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बराबरको लाभांश प्रदान गर्ने भएको छ । हाल १० जिल्ला कार्यक्षेत्र रहेको सो बैंकको साधारण सभाले शेयर धनीहरुलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव पारित गरेको…

Read more

नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटकीय क्षेत्रका होटलहरु भरिभराउ Featured

काठमाडौं, १६ पौष । नयाँ वर्ष सन् २०१७ को आगमनसँगै पर्यटकीय क्षेत्रका होटलहरु यतिबेला आन्तरक तथा बाह्य पर्यटकले भरिभराउ छन् । नयाँ वर्ष मनाउन आन्तरिक तथा बाह्य पर्यटकहरु ठुलो संख्यामा पोखरा र सौराह पुगेका छन् । जसको कारण सो क्षेत्रका सबै होटलहरु भरिभराउ भएका हनु । पोखराका पर्यटन व्यवसायी मदन शर्माका अनुसार पोखराका होटलहरु यतिबेला…

Read more

सुन बढेर तोलाको ५३ हजार पुग्यो

काठमाडौं, १५ पौष । स्थानीय बजारमा शुक्रबार सुनको भाउ तोलाको ३ सय रुपैयाँले उकालो लागेको छ । बिहीवार ५२ हजार ७ सय रुपैयाँमा कारोवार भएको सुन आज बढेर प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार चाँदीको भाउमा भने स्थिर रहयो । आज चाँदी तोलाको ७ सय ६५ मा…

Read more

ठमेलको सिलौटा रेष्टुरेन्ट शनिवार देखि संचालनमा आउने

काठमाडौं, १५ पौष । काठमाडौंको ठमेलमा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि सिलौटा रेष्टुरेण्ट स्थापना गरिएको छ । रेष्टुरेन्टको नयाँ वर्ष सन् २०१७ को अवसर पारेर शनिवारबाट  औपचारिक संचालनमा ल्याइने छ । उक्त रेष्टुरेन्टमा नेपाली एण्ड कन्टिनेन्टल फुडका बिषेश परिकारहरु पाइने संचालक रामचन्द्र गिरीले बताए । रेष्टुरेन्टका लागि आवश्यक खसी, कुखुरा लगायतक अन्य सम्पूर्ण खाद्यसामाग्री नेपालका…

Read more

छिमेक लघुवित्त विकास बैंकले ४० प्रतिशत बोनस सेयर दिने

काठमाडौं, १५ पौष । छिमेक लघुवित्त विकास बैंकले आर्थिक वर्ष २०७२÷७३ को मुनाफाबाट ४० प्रतिशत बोनस सेयर र १२.७० प्रतिशत नगद लाभांश दिने भएको छ । हेटौडामा सम्पन्न बैंकको १५ औ वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । सो आर्थिक वर्षमा बैंकले ४७ करोड १५ लाख ५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको…

Read more

अर्को वर्षदेखि नगद लाभांश पनि सिधै बैंक खातामा

काठमाडौं, १६ पौष । नेप्से सुचीकृत कम्पनीहरुले प्रदान गर्ने लाभांश लगानीकर्ताकै बैंक खातामा जम्मा हुने भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले चैत्र मसान्तसम्म डिम्याट खातासँगै लगानीकर्ताको बैंक खाता पनि उपलब्ध गराउन लगानीकर्तालाई निर्देशन दिएको छ । यस हिसाबले शेयर लगानीर्ताले अर्को वर्षबाट नगद लाभांश संकलनको लागि आरटीएस धाउनु नपर्ने भएको छ । शेयर बजारको…

Read more

चार विकास बैंक मर्जर पश्चात एनसीसी बैंकले पौष १७ देखि एकीकृत कारोबार थाल्ने

काठमाडौं, १५ पौष । चार वटा विकास बैंक गाभिएर बनेको नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले पौष १७ गते देखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले बैंकले आज एक सूचनाजारी गर्दै मर्जरको सम्पूर्ण प्रक्रिया पूरा भएकाले एकीकृत कारोबार सुरु गर्ने जनाएको हो । एनसीसीमा इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक लिमिटेड,…

Read more

माथिल्लो त्रिशुली—१को पीडीएमा हस्ताक्षर Featured

काठमाडौं, पुस १५ । उर्जा मन्त्रालय र नेपाल वाटर एण्ड इनर्जी कम्पनी प्रालिबीच माथिल्लो त्रिशुली १ को आयोजना विकास सम्झौता (प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट—पीडीए) मा हस्ताक्षर भएको छ । उक्त आयोजना विकास सम्झौताको मस्यौदा मन्त्रीपरिषद्बाट अनुमोदन भएपछि आयोजना विकासकर्तासँग सम्झौता भएको हो । सम्झौतामा उर्जा मन्त्रालयका सहसचिव दिनेश कुमार घिमिरे तथा आयोजना विकासकर्ताका तर्फबाट कम्पनीका सीईओ…

Read more

ट्रायक रेकर्ड राम्रा भएका कम्पनीलाई पहिला सुचीकरण गरौं : मुरारका

काठमाडौं, १४ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले पुँजी बजारमा वास्तविक क्षेत्रको कम्पनीलाई आकर्षित गर्न एक वर्षको कार्ययोजना बनाएर अगाडी बढ्नुपर्ने बताए । ‘राम्रो ट्रायक रेकर्ड भएका पाँच कम्पनीलाई सबैभन्दा पहिले पुँजी बजारमा सुचीकरण गराएर सफल उदाहरण दिऔं, त्यसपछि अन्य कम्पनी आफसे आफ पछि लाग्ने छन् ।’–अध्यक्ष मुरारले नेपाल धितोपत्र बोर्डले आयोजना…

Read more

नेपाल लाइफको एफपीओ मूल्य १४२५

काठमाडौं, १४ पौष । नेपाल लाइफ इन्स्योरेन्सलाई प्रतिकित्ता १४ सय २५ रूपैयाँका दरले एफपीओ निष्कासन नेपाल धितोपत्र बोर्डले स्वीकृति प्रदान गरेको छ । एक सय रूपैयाँ अंकित मूल्यमा १३ सय २५ रूपैयाँ प्रिमियम मूल्य जोडेर प्रतिकित्ता १४ सय २५ रूपैयाँका दरले नेपाल लाइफ इन्स्योरेन्सले एफपीओ ल्याउन लागेको हो । कम्पनीले ३० लाख ९६ हजार चार…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top