AdAd
Ad

Monthly Archives: January 2017

जनता बैंक अध्यक्ष रायमाझीद्वारा पदभार ग्रहण

काठमाडौं, १८ माघ । जनता बैंक नेपाल लिमिटेडको हालै बसेको सञ्चालक समिति बैठकले केशव बहादुर रायमाझीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । हालै संसदले पारित गरेको बैंक तथा वित्तीय संस्था सम्बन्धी बिधेयकले सभासदलाई बैंक सञ्चालक बनाउन रोक लगाएपछि अध्यक्ष उदय नेपाली श्रेष्ठले राजीनामा दिएका थिए । श्रेष्ठको राजीनामापछि बैंकले रायमाझीलाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो…

Read more

सकियो क्यान इन्फोटेक, ३ लाख बढिले गरे अवलोकन

काठमाडौं, १८ माघ । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा सञ्चालित २३औं संस्करणको ‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ मंगलबार सम्पन्न भएको छ । ६ दिनसम्म चलेको उक्त मेलाको गत माघ १३ गते प्रधानमन्त्री माननीय उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरेका थिए । महासंघले सूचना तथा संचार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन…

Read more

९३ प्रतिशत घरधनीले पहिलो किस्ताको अनुदान पाएको सरकारी तथ्यांक

काठमाडौं, १८ माघ । भुकम्प अति प्रभावित १४ जिल्लामा निजी घरहरुको पुनर्निर्माणका लागि कूल अनुदान सम्झौताको ९३ प्रतिशत घरधनीले पहिलो किस्ताको अनुदान रकम प्राप्त गरेका छन् । निजी घर पुनर्निर्माणका लागि अनुदान सम्झौता गरेका ५ लाख ५० हजार २ सय ४१ घरधनी मध्ये माघ १८ गतेसम्म ५ लाख १० हजार १ सय ३० ले पहिलो किस्ताको…

Read more

लगानीकर्तालाई राहत दिदैँ दोहोरो अंकले बढ्यो बजार

काठमाडौं, १८ माघ । दोहोरो अंकको वृद्धिसँगै नेप्से परिसूचक आज हरियो हुँदा लगानीकर्तालाई केहि राहत मिलेको छ । बजारमा आज १३७ कम्पनीको १६ लाख ४९ हजार ७ सय ९८ कित्ता सेयर किनेबेच हुँदा कारोबार रकम ५२ करोड ८५ लाख रुपैयाँ भएको छ भने परिसूचक १३२६.६० विन्दुमा पुगेको छ । बजार सूचक आज १६.९० अंकले बढेको…

Read more

साल्ट ट्रेडिङको २५ प्रतिशत लाभांशको प्रस्ताव

काठमाडौं, १८ माघ । साल्ट ट्रेडिङ कर्पोरेशनले सेयरधनीहरुका लागि २५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले २० प्रतिशत बोनश शेयर र ५ प्रतिशत नगद लाभांस दिने नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जानकारी गराएको छ । उक्त प्रस्तावलाई कम्पनीको आगामी साधरणसभाले पारित गर्नुपर्ने हुन्छ ।  …

Read more

क्यान इन्फोटेक आज सक्किदै

काठमाडौं, १८ माघ । काठमाडौंको भृकुटीमण्डपमा जारी २३औं संस्करणको ‘सुबिसु क्यान ईन्फोटेक २०१७ ईन एशोसिएशन विथ सामसुङ’ आज समापन हुँदै छ । गत बिहीबार देखि जारी मेलाको पाँचौ दिन ४७ हजार ३ सय २७ जनाले ईन्फोटेकको अवलोकन गरेका छन् । हालसम्म २ लाख ५४ हजार ३ सय ८५ जनाले मेलाको अवलोकन गरिसकेको क्यानले जानकारी दिएको…

Read more

इन्भेष्टमेन्ट बैंकको नाफा दोस्रो त्रैमासमा डेढ अर्ब बढी

काठमाडौं, १८ माघ । नेपाल इन्भेस्टमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नै डेढ अर्ब भन्दा बढी नाफा खुद नाफा पु¥याएको छ । दोस्रो त्रैमासमा इन्भेस्टमेन्टले एक अर्ब ५८ करोड ४९ लाख ६८ हजार रुपैयाँ खुद नाफा कमाएको हो । गत वर्ष बैंकको खुद नाफा एक अर्ब सात करोड ८१ लाख ८४ हजार रुपैयाँमात्र थियो…

Read more

४.७६ प्रतिशतले बजार ओर्लियो

काठमाडौं, १७ माघ । सेयर बजारमा आज नेप्से परिसूचकमा भारी गिरावटसँगै ९ कम्पनीहरुकोे १० प्रतिशत बढिले सेयर मुल्य घटेको छ । प्रुडुन्सियल फाइनान्स, सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, हिमालय जनरल इन्स्योरेन्स, सोल्टी होटल, शिखर इन्स्योरेन्स, नेपाल ग्रामिण विकास बैंक र समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मुल्य १० प्रतिशतले ओरालो लागेको हो ।…

Read more

संस्थागत निक्षेप १० प्रतिशत भन्दा बढिमा नराख्ने बैंकहरुको अडान

काठमाडौं, १७ माघ । नेपाल बैंकर्स संघको गत शुक्रबार बसेको बैठकको भद्र सहमति पछि संस्थागत निक्षेपको व्याजदर १० प्रतिशत भन्दा माथि नजाने भएको छ । तरलता चुलिदै गएपछि गत साता नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्काशनका लागि नेपाल राष्ट्र बैंकमा रकम जम्मा गर्नु पर्ने व्यवस्थालाई हटाएपछि नयाँ सेयर निष्काशन वापत जम्मा भएको नेपाल लाइफ इन्स्यारेन्सको ५२…

Read more

राष्ट्र बैंकले दीर्घकालिन ब्याजदरको मार्गचित्र कोर्नुपर्छ : खतिवडा Featured

वित्त बजारमा पछिल्लो समय तरलता संकटको अभाव चुलिएको छ । यस विषयमा राष्ट्र बैंक र बैंकहरु एकआपसमा दोषरोपण गरिरहेका छन् । यो अवस्था सहज बनाउन नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तिय संस्थाहरुले के गर्नुपर्ला ? तरलता अभाव र यसका समाधानका विविध आयामका विषयमा अर्थशास्त्री डा.युवराज खतिवडासँग गरिएको कुराकानी । (डा खतिवडा नेपाल राष्ट्र बैंकका…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top