AdAd
Ad

Monthly Archives: February 2017

नेपाल र केन्याबीचको क्रिकेट म्याच टिकट ईसेवाबाट

काठमाडौं, १७ फागुन । अन्र्तराष्टिय क्रिकेट परिषद (आइसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गत नेपालको कीर्तिपुर स्थित टी.यु क्रिकेट मैदानमा यहि फागुन २८ र ३० गते नेपाल र केन्याबीचको खेलकोे टिकट विक्री तथा व्यवस्थापनका लागि आइसीसीले इसेवालाई नियुक्त गरेको छ । आइसीसीले टिकटको मूल्य प्रति म्याच दुई सय रूपैयाँ तोकेको छ । विगतमा जस्तै यसपटक पनि…

Read more

सनराइज बैंक झापाको दमकमा

काठमाडौं, १७ फागुन । सनराइज बैंक लिमिटेडले झापा जिल्लाको दमक नगरपालिका वडा नं. १० स्थित गोर्खा डिपार्टमेन्ट स्टोरको भवनमा नयाँ शाखा स्थापना गरेको छ । उक्त शाखा कार्यालयको समुद्घाटन् मंगलबार एक कार्यक्रमका बीच दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले संयुक्त रूपमा गरे । यस शाखाको स्थानान्तरणबाट बैंकले आफ्ना…

Read more

केन्द्रीय बैंकको नीतिगत अस्थिरताले विपन्न वर्ग कर्जा विस्तारमा असर Featured

काठमाडौं, फागुन १७ । नेपाल राष्ट्र बैंकको नीतिगत अस्थिरताका कारण विपन्न वर्गमा प्रवाह हुनुपर्ने कर्जामा ह्रास आउने भएको छ । विगत तीन वर्षयता ५० प्रतिशतको कर्जा विस्तार भैरहेको विपन्न वर्गमा कर्जा विस्तार यस वर्ष ०.७ प्रतिशतले मात्र विस्तार हुने देखिन्छ । नेपाल लघुवित्त बैंकर्स संघका अनुसार गत आर्थिक वर्षको अन्तसम्म विपन्न वर्गमा कर्जा प्रवाह ७७…

Read more

३६१ रुपियाँसम्म भर्नेले पाए कृषि विकास बैंकको लिलामी शेयर

काठमाडौं, १७ फागुन । कृषि विकास बैंकको हकप्रद निष्काशन गर्दा नबिकेको लिलामी सेयर बाँडफाँट भएको छ । सो शेयरमा न्यूनतम (कट अफ प्राइस) ३६१ रुपैयाँ राखेर टेन्डर भर्नेले दामासाहीले सेयर पाएका छन् । यो सेयरमा अधिकतम ६०१ रुपैयाँसम्मको आवेदन परेको छ । अधिकतम ६०१ रुपैयाँ राखेर टेन्डर भर्नेले नियम अनुसार मागेजति सेयर पाएका छन् ।…

Read more

नेपाल लाइफ एफपीओको बाँडफाँड फागुन २२ मा, १० देखि १९० कित्तासम्म आवेदन गर्नेलाई गोलाप्रथाद्वारा १० कित्ता, अन्यलाई ५ प्रतिशत बाँडफाँड Featured

काठमाडौं, १६ फागुन । बैकिङ प्रणालीमा ऋणयोग्य तरलताको अभाव शुरु हुन लाग्दा निष्काशन गरिएको नेपाल लाइफ इन्स्योरेन्सको एफपीओको बाँडफाँड फागुन २२ गतेसम्ममा गरिसक्ने भएको छ । आवेदनको तथ्यांक प्रशोधन गर्ने काम भइरहेको बताउँदै कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले फागुन २२ गतेसम्ममा बाँडफाँड सकाउने उद्देश्यका साथ काम अघि बढिरहेको बताए । सिद्धार्थ क्यापिटलका…

Read more

जेट एयरवेजको ‘बिलियन माइल्स फेस्टिबल’ योजना सार्वजनिक

काठमाडौं, १६ फागुन । भारतको प्रमुख अन्तर्राष्ट्रय एयरलाइन्स जेट एयरवेजले भारतकै पहिलो तथा सर्वाधिक ठूलो ‘बिलियन माइल्स फेस्टिबल’ आयोजना गरी धेरै पटक उडान गर्ने यात्रुलाई पुरस्कृत गर्ने योजना सार्वजनिक गरेको छ । योजना अवधिभित्र जेट एयरवेजको टिकट बुक गर्ने तथा यात्रा गर्ने जुनसुकै देशका यात्रुले एक करोड भन्दा बढी जेपी माइल बराबरको बोनस प्राप्त गर्न…

Read more

लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोद्वारा धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० हजार सहयोग

काठमाडौं, १६ फागुन । लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले ललितपुरमा आफ्नो तेस्रो शाखाविस्तार गरेको छ । कम्पनीले ललितपुर पुल्चोकस्थित भाटभटेनीमा संचालनमा ल्याएको शाखाको आइतबार चर्चित हास्यकलाकार सिताराम कट्टेल र कुन्जना घिमिरेअर्थात धुमुर्स सुन्तीललेउद्घाटन गरेका हुन । स्टुडियो उद्ध्घाटन गर्न पुगेका उनीहरुलाई धुर्मुस सुन्तली फाउण्डेसनका लागि स्टुडियोले ५० हजार रुपैंया नगद सहयोग समेत प्रदान गरेको छ…

Read more

राजविराज र धरानमा सिद्धार्थ इन्स्योरेन्सले खोल्यो नयाँ शाखा

काठमाडौं, १६ फागुन । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले राजविराज र धरानमा शाखा सञ्चालनमा ल्याएको छ । दुबै शाखाको उद्घाटन बीमामा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका सञ्चालक दिव्यकुमार अधिकारीले संयुक्त रुपमा गरेका थिए । उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईले सिद्धार्थ इन्स्योरेन्स सर्वसाधारणमा बीमाको चेतना जगाउने काममा अगाडी बढेकाले भोलिका दिनमा अझै सेवा बिस्तार गर्दै जानेमा…

Read more

अमेरिकामा नेपाली भाषाको पढाई

काठमाडौं, १६ फागुन । संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्य सरकारले नेपाली विषयलाई अध्यापन हुने भाषाका रुपमा सूचीकृत गरेसँगै नेपाली विषय अध्ययनको ढोका खुलेको छ। वासिङ्टन राज्यको एसिया प्रशान्त मामिला हेर्ने राज्य आयोगका आयुक्त गैरआवासीय नेपाली मोहन गुरुङले आफ्नो प्रयासमा सो राज्य सरकारले त्यहाँका शैक्षिक संस्थामा अध्यापनका लागि नेपाली विषयलाई पनि सूचीकृत गरेको बताए। हाल नेपाल…

Read more

इन्भेष्टमेन्ट बैंक पाँचौ पटक बैंक अफ द इयर

काठमाडौं, १६ फागुन । तीन दशक पुरा गरेको नेपाल इन्भेष्टमेन्ट बैंकले पाँचौ पटक “बैंक अफ द इयर“को अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ । लण्डनको फाइनान्सियल टाइम्सले हरेक वर्ष प्रदान गर्ने सो अवार्ड इन्भेष्टमेन्टले पाँचौ पटक प्राप्त गरेको हो । यसपटक नेपाल राष्ट्र बैंकको पुँजी वृद्धि योजना समय अगावै पुरा गर्ने पहिलो बैंकको रुपमा समेत यो…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top