AdAd
Ad

Monthly Archives: March 2017

बीमा कम्पनीहरुले पनि पूँजी बृद्धि गर्नुपर्ने , तत्काल नयाँ लाइसेन्स नदिइने Featured

काठमाडौं, १८ चैत । नीर्जिवन तथा जिवन बीमा व्यवसाय गर्दै आएका बीमा कम्पनी आफ्नो पूँजी बृद्धि गर्नुपर्ने भएको छ । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको संचालक समिति बैठकले उक्त निर्णय गरेको हो । जस अनुसार अव नीर्जिवन तर्फ २५ करोड रुपैयाँ पूँजीबाट संचालन हुदै आएका कम्पनीलाई १ अर्व तथा जिवनबीमा कम्पनी तर्फ ५० करोड…

Read more

बोनसपछि ५० प्रतिशत हकप्रद दिने एसियन लाइफको प्रस्ताव पारित

काठमाडौं, १८ चैत । एसियन लाइफ इन्स्योरेन्सको साधारणसभाले बोनस वितरणपश्चात हुन आउने पुँजीको ५० प्रतिशत हकप्रद दिने प्रस्तावलाई पारित गरेको छ। वीरगंजमा बसेको आठौं तथा नवौं वार्षिक साधारण सभाले १३ करोड ४२ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ८० करोड ५५ लाख…

Read more

कुलमान घिसिङलाई ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ Featured

काठमाडौं, १८ चैत । हाइड्रो नेपालले २०७३ का लागि ‘हाइड्रो नेपाल एक्सिलेन्स अवार्ड’ नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई प्रदान गर्ने घोषणा गरेको छ । संस्थाले विज्ञप्ति जारी गर्दै मुलुकलाई लोडसेडिङमुक्त गर्न आफ्नो उच्चतम प्राविधिक ज्ञान तथा उत्तम व्यवस्थापकीय क्षमता प्रदर्शन गरेकोले घिसिङलाई अवार्ड प्रदान गर्न लागेको जानकारी दिएको हो । यसैगरी २०७३ को…

Read more

नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन ईयुलाई चेम्बरको आग्रह

काठमाडौं, १८ चैत । नेपाल चेम्बर अफ कमर्सले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउनका लागि सहयोग गर्न नेपालस्थित युरोपियन युनियन राजदूतलाई आग्रह गरेको छ ।बिहीबार चेम्बरमा नेपालस्थित युरोपियन युनियनकी राजदूत रेन्सिक टिरिङ्कसँगको छलफलमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले यस्तो आग्रह गरेका हुन् । युरोपियन युनियनले कालोसूचीबाट हटाउनासाथ त्यसको सकारात्मक सन्देश जाने र थप अन्तर्राष्ट्रिय पर्यटक नेपाल आउन…

Read more

धुम्बाराहीमा टोयोटाको भव्य सोरुम

काठमाडौं, १८ चैत । नेपालमा जापानीज गाडी टोयोटा भित्रिएको ५० वर्ष पुगेको छ । युनाइटेड ट्रेडर्स सिन्डिकेट ९यूटीएस० प्रालिले सन् १९६७ मा पहिलो पटक टोयोटा गाडी नेपाल भित्राएको हो । यूटीएसले बिहीबार विविध कार्यक्रम आयोजना गरी ५०औं वार्षिकोत्सव मनाएको छ । पचासौं वर्षमा प्रवेश गरेको अवसर पारेर यूटीएस राजधानीको धुम्बाराहीमा नवनिर्मित वैद्य कम्प्लेक्समा सरेको छ…

Read more

अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो काठमाडौंमा सुरु

काठमाडौं, १८ चैत । ‘शान्ति, समृद्धि तथा स्वच्छ वातावरणका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो काठमाडौंको भृकुटीमन्डपमा सुरु भएको छ । कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा भएकोे पुष्प मेलाको विहीबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरे । मेलामा २८ ओटा अन्तर्राष्ट्रिय स्टलसहित ९९ सयओटा स्टल रहेको संघले जनाएको छ…

Read more

उद्योग मन्त्री जोशी र अष्ट्रेलियन राजदूत बीच भेटवार्ता

काठमाडौं, १७ चैत । उद्योग मन्त्री नविन्द्रराज जोशी र नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइट बीच भेटवार्ता भएको छ । आज उद्योग मन्त्रालयमा भएको भेटमा राजदूत ह्वाइटले नेपालको विकास प्रयासमा अष्ट्रेलियन सहयोग निरन्तर रहने प्रतिवद्धता जाहेर गरेका थिए । उद्योग मन्त्रालयले सुरु गरेको नीतिगर सुधारका कारण नेपालमा वैदेशिक लगानीकोे वातावरण वन्दै गएको उनको भनाई थियो…

Read more

सेयर बजार ०.६५ अंकले घटेर १५८७.६४ बिन्दुमा

काठमाडौं, १७ चैत । साताको अन्तिम दिन आज सेयर बजार ०.६५ अंकले घटेर १५८७.६४ बिन्दुमा झरेको छ । आज एक सय ४० कम्पनीको १ करोड ४८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज बैंकिङ समूहको परिसूचक ३.८ अंकले घटेको छ । त्यस्तै विकास बैंक ५.८१, हाइड्रोपावर १६.९८ र उत्पादन तथा प्रशोधन समूहको परिसूचक…

Read more

मूक्तिनाथ विकास बैंकको नयाँ शाखा सितापाइलामा

काठमाडौं, १७ चैत । मुक्तिनाथ विकास बैंक लिमिटेडले काठमाण्डौको सितापाइलामा शाखा कार्यालय विस्तार गरेको छ। उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर श्री हिमालय शमशेर जबराले गरेका थिए । जनता बैंकमा होइन, बैंक जनतामाजानु पर्दछ, भन्ने मुल नारालाई आत्मसाथ गर्दै आएको यस बैंकले हाल ५६ वटा शाखा कार्यालयहरुबाट १ लाखभन्दा बढी लघुवित्त सदस्यहरु सहित…

Read more

‘अव्यवस्थित विमानस्थलले पर्यटक बढाउन सकिएन’ Featured

काठमाडौं, १७ चैत । होटल व्यवसायीहरुले मुलुककै एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थल साँघुरो र अव्यवस्थित हुदाँ चाहेर पनि पर्यटक आगमन बढाउन नसकेको गुनासो गरेका छन् । होटल संघ नेपाल (हान)ले राजधानीमा आयोजना गरेको अन्तरक्रिर्या कार्यक्रममा व्यवसायीहरुले नेपाल आउने पर्यटकको पहिलो पाहिला पर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापन गर्न नसक्दा पर्यटन उद्योगले गति लिन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top