AdAd
Ad

Monthly Archives: April 2017

प्राइम बैंकको केन्द्रिय कार्यालय कमलपोखरीमा

काठमाडौं, १७ बैशाख । प्राइम कमर्सियल बैंक लिमिटेडको केन्द्रिय कार्यालय काठमाडौंको कमलपोखरी स्थापना गरिएको छ । उक्त कार्यालयको आज नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरंजीवि नेपालले उद्घाटन गरे । त्यस्तै बैंकले विराटलक्ष्मी विकास बैंक र कन्ट्री डेभलपमेन्ट बैंकलाई प्राप्ती गरि आजै देखि एकीकृत कारोबार समेत थालनी गरेको छ । यी दुई  बैंक प्राप्ती पश्चात प्राइम बैंकको…

Read more

सेयर बजारमा १९.८९ अंकको गिरावट

काठमाडौं, १७ बैशाख । साता पहिलो दिन आज सेयर बजार १९.८९ अंकको गिरावटसँगै १६५०.७८ बिन्दुमा झरेको छ । गतसाता बिहिबार १६७०.५७ बिन्दुमा रहेको बजार आज दोहोरो अंकले ओर्लेको हो । सेयर कारोबार रकममा पनि संकुचन आउदै आज ७८ करोड ५६ लाखमा खुम्चिएको छ । आज उत्पादन तथा प्रशोधन समूहको परिसूचक ३०.१ र अन्य समूहको परिसूचक…

Read more

सिभिल बैंकको अध्यक्षमा बोगटी नियूक्त

काठमाडौं, १७ बैशाख । सिभिल बैंक लिमिटेडको संचालक समिति अध्यक्षमा अम्बिर बोगटी नियुक्त भएका छन् । राष्ट्रपतिबाट वित्तीय संस्था सम्बन्धि विधेयक (बाफिया) प्रमाणीकरण भएपछि सिभिल बैंकबाट इच्छाराज तामाङले सञ्चालक समिति छाडे पछि  बोगटीलाई अध्यक्षमा नियूक्त गरिएको हो । साथै बैंक संचालक समितिले सृजना शाक्य (तामाङ) लाई संचालकमा नियुक्त गरेको छ । उता प्रभु बैंकले पनि…

Read more

आन्तरिक घुमफिर वर्ष २०७३, १० लाख नेपालीले गरे स्वदेशको भ्रमण

संगम हड्खले काठमाडौं, १७ बैशाख । नेपालीहरुमा भ्रमणको संस्कार विस्तार र आन्तरिक पर्यटन स्थलहरुको प्रचार प्रसारका लागि नेपाल पर्यटन बोर्डले वर्ष २०७३ लाई आन्तरिक घुमफिर वर्षको रुपमा मनाएको छ । आन्तरिक घुमफिर वर्ष मनाउने क्रममा गत वर्ष करिब १० लाख नेपालीहरुले नेपालका विभिन्न प्राकृतिक तथा धार्मिक पर्यटक स्थलहरुमा भ्रमण गरेको नेपाल पर्यटन बोर्ड संचालक समितिका…

Read more

पर्यटकीय सिजनमा ठमेलको सडक लथालिंग, निर्माण सक्न अझै एक महिना लाग्ने Featured

काठमाडौं, १७ बैशाख । एक अध्ययन अनुसार नेपाल भ्रमणमा आएका ८० प्रतिशत विदेशी पर्यटक ठमेलको भ्रमण नगरि स्वदेश फर्कदैनन् । यतिबेला पर्यटकीय सिजन चलिरहेको छ । सोही कारण होला पर्यटकीय क्षेत्रको रुपमा चिनिने ठमेलमा विदेशी पर्यटकहरुको बाक्लो उपस्थिति रहेको छ । तर, विडम्वना ठमेलको सडकको अवस्था यति नै बेला लथालिंग अवस्थामा छ । ठमेल भित्रका…

Read more

मेलेसियाका व्यवसायीहरुसँग प्रधानमन्त्रीको भेट

काठमाडौं, १७ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको सम्पूर्ण चासो नै विकास र समृद्धितिर भएको बताएका छन् । आइतबार मलेसियाको पूर्व प्रशासक र व्यवसायीहरुको टोलीसँगको भेटमा प्रधानमन्त्रीले विकास र समृद्धिमा नै जनताको मूख्य चासो भएको बताएका हुन् । भेटमा प्रधानमन्त्रीले भने, ‘अहिले विश्वकै ध्यान विकास र समृद्धिमा छ । नेपाल सरकार पनि जनताको…

Read more

सुनको मूल्य बढ्यो चाँदी भने स्थिर

काठमाडौं, १७ बैशाख । साताको पहिलो दिन आइतबार स्थानीय बजारमा सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ५४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज ५४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । गतसाता भरी नै सुनको मूल्य घटेको थियो । त्यस्तै चाँदीको मूल्य…

Read more

छानिए २० उत्कृष्ट कृषि उद्यमी

काठमाडौं, १७ बैशाख । कृषि उद्यमशीलता विकासका लागि नेपालमा पहिलो पटक ‘कृषि व्यवसाय बुट क्याम्प–२०१७’ सञ्चालन गरिएको छ । उक्त क्याम्पबाट ६४१ आवेदकमध्ये उत्कृष्ट २० कृषि उद्यमी छनोटमा परेका छन् । व्यावसायिक कृषिमा लागिरहेकालाई थप व्यवसाय प्रवद्र्धन गर्न र नयाँ कृषि व्यवसाय गर्न चाहनेलाई प्रोत्साहन गर्न विश्व बैंकको सहयोगमा पहिलो पटक नमुना कार्यक्रम आयोजना गरिएको…

Read more

निजी आवास पुनर्निर्माणमा अहिलेसम्म करिब ४६ अर्ब रुपैँया निकासा

काठमाडौं, बैशाख १७ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा निजी आवास पुनर्निर्माणका लागी अनुदान बितरण गर्न अहिलेसमम ४५ अर्ब रुपैँया वितरणका लागि अख्तियारी दिएको छ । लाभग्राही सूचीमा समावेशहरुलाई घर पुनर्निर्माणका लागि सरकारी अनुदान उपलब्ध गराउन यो रकम निकासा भएको हो । प्राधिकरणका अनुसार अतिप्रभावित १४ जिल्लामा झण्डै ९८ प्रतिशतले पहिलो किस्ताको अनुदान प्राप्त…

Read more

निर्वाचन आयोगले भन्यो दुई चरणको निर्वाचनको बीचमा बजेट ल्याउन मिल्दैन Featured

काठमाडौं, वैशाख १७ । निर्वाचन आयोगले दुई चरणको निर्वाचनको बीचमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न नमिल्ने बताएको छ । आयोगले शनिबार यस विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कार्य निर्वाचन आचारसंहिता अनूकुल नहुने निर्णय…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top