AdAd
Ad

Monthly Archives: May 2017

सेञ्चुरी कमर्सियल बैंकले सेती फाइनान्सलाई प्राप्ती गर्ने

काठमाडौ, १७ जेठ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले टिकापुरमा केन्द्रिय कार्यालय रहेको सेती फाइनान्सलाई प्राप्ती गने भएको छ । दुबै बैंक बीच उक्त प्राप्ती सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भइसेको छ । हाल सेती फाइनान्सको चूक्ता पूँजी १५ करोड २६ लाख रुपैयाँ रहेको छ । सेञ्चुरी बैंकले इन्नोभेटिक डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गरि…

Read more

असार १४ को दोस्रो चरणको निर्वाचनका लागि आयोगले सार्वजनिक गर्यो कार्यतालिका

काठमाडौं, १७ जेठ । निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगका पदाधिकारीहरुको बैठकले सरकारले निर्णय गरेको नयाँ मितिका लागि निर्वाचन तालिका सार्वजनिक गरेको हो । आयोगले असार २ गते उम्मेदवार मनोनयन गर्ने मिति तय गरेको छ । यस्तै असार ५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने,…

Read more

राजपाले आमहड्ताल, बन्द र मसाल जुलुसका कार्यक्रम फिर्ता लियो

काठमाडौं, १७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले दोस्रो चरणको स्थानीय तहको निर्वाचन बिथोल्ने गरी घोषणा गरेको आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ। पार्टीको अध्यक्ष मण्डलको वैठकले निर्वाचनको मिति सरेकाले निर्वाचन केन्द्रित सबै विरोधका कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो। आन्दोलनका परिमार्जित कार्यक्रम संघीय गठबन्धनको वैठकपछि आउने बताइएको छ । राजपाले गत जेठ १२ गते संविधान…

Read more

भुकम्प पछिको पुनर्निर्माणका लागि १ खर्व ४६ अर्व

संगम हड्खले  काठमाडौं, १७ जेठ । विसं २०७२ साल बैशाख १२ को महाभूकम्प र त्यसपछिका पराकम्पका कारण क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षका लागि १ खर्व ४६ अर्व १८ करोड रुपैया बजेट बिनियोजान गरेको छ । पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा सरकारले १ खर्व ९ अर्व रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये…

Read more

सेयर बजार १३.६८ अंकले बढ्दा ६७ करोडको कारोबार

काठमाडौं, १७ जेठ । आज सेयर बजार १३.६८ अंकले बढेर १६०८.११ बिन्दुमा पुगेको छ । सो दिन १४४ कम्पनीको ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४.६१ अंकले घटे पनि कारोबारमा आएका अन्य सबै समूहको परिसूचक बढेको छ । बैंकिङ समूह ९.४१, होटल, १९.९८, विकास बैंक २०.९८,…

Read more

जेट एयरवेज र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीच सम्झौता

काठमाडौं, १७ जेठ । जेट एयरवेज र स्ट्यान्डर्ड चार्टर्ड बैंकबीच सम्झौता भएको छ । उक्त सम्झौताअनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकका प्रायोरिटीमा रहेको ग्राहकले जेट एयरवेजमा १५ प्रतिशत छुट प्राप्त गर्नेछन् । एयरवेजका अनुसार बैंकका अन्य ग्राहकले भने डेबिट तथा क्रेडिट कार्डको प्रयोगमा १० प्रतिशत छुट पाउनेछन् । जेट एयरवेजका अनुसार स्ट्यान्डर्ड चार्टर्ड बैंकका ग्राहकले भारतका साथै…

Read more

रैराङ हाइड्रोपावर डेभलपमेन्टले स्थानीयलाई शेयर निष्काशन गर्ने

काठमाडौं, १७ जेठ। रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जलविद्युत आयोजना प्रभावित स्थानियवासिन्दालाई साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले जेठ २५ गतेदेखि आयोजना प्रभावित ताप्लेजुङका स्थानियवासिन्दालाई ५ करोड ६० लाख रुपैयाँ बराबरको ५ लाख ६० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन छिटोमा असार ८ गते बन्द हुने कम्पनीले जनाएको…

Read more

इसेवामा कान्तिपुरको लगानी

काठमाडौं, १७ जेठ । कान्तिपुर मिडिया ग्रुप (केएमजी) ले ‘एफ–वान सफ्ट’ कम्पनीमा लगानी गरेको छ । एफ–वान सफ्टले ई–सेवालगायतमोबाइल÷इन्टरनेट बैंकिङजस्ता वित्तिय प्रविधिको क्षेत्रमा काम गर्दै आएको छ । यसका सेवाहरु नेपालका सबैजसो बैंक एवम् वित्तिय संस्थाहरुले प्रयोग गर्ने गरेका छन । एफ–वान सफ्ट अन्तर्गतको ई–सेवाले ‘मोबाइल वालेट’ र ‘पेमेन्ट गेटवे’ का रुपमा विगत नौ बर्षदेखि…

Read more

ग्लोबल आईएमई आंकाक्षा छात्रवृत्ति सय जनालाई

काठमाडौं, जेठ १५ । आइएमइ रेमिट र ग्लोबल आइएमइ बैंकले संयुक्त रुपमा १ सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । आइएमइ ग्लोबल आइएमई आकाङक्षा छात्रावृत्ति नामक सो छात्रवृत्ति उच्च शिक्षालय तथा माध्यामिक विद्यालय र प्याब्सन नेपालको संयोजकत्वमा देशभरका १ सय विद्यार्थीहरुलाई वितरण गरिएको हो । १० लाखको छात्रावृत्ति कोषमा २५ प्रतिशत उच्च शिक्षालय तथा माध्यामिक…

Read more

दोस्रो चरणको स्थानीय निर्वाचन अब असार १४ गते Featured

काठमाडौं, १७ जेठ । मधेशकेन्द्रित दलहरुलाई चुनावमा सहभागी गराउने उद्देश्यले सारिएको दोस्रो चरणको स्थानीय निर्वाचन मुश्लिमहरुको चाडको कारण पुनः ५ दिन पछि सारेको छ । मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले दोस्रो चरणको स्थानीय निर्वाचन असार १४ गते गर्ने निर्णय गरेको हो । जेठ ३१ गतेका लागि घोषित निर्वाचन असार ९ गतेसम्म सारिएको दुई दिनपछि नै…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top