AdAd
Ad

Monthly Archives: June 2017

चार वित्तिय संस्थासँगको मर्ज पछि कुमारीले थाल्यो एकीकृत कारोबार

काठमाडौं, १६ असार । कुमारी बैंक लिमिटेड, काष्ठमाण्डप डेभलपमेन्ट बैंक, महाकालि विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स एकआपसमा मर्ज भई कुमारी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सेवा सुरुवात गरेका छन् । आज राजधानीमा आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले एकीकृत कारोबार सेवाको उद्घाटन गरेका थिए । मर्जसँगै बैंकको…

Read more

उम्मेदवार वा दलका प्रतिनिधिले नमानेपनि मतगणना अघि बढाउन आयोगको निर्देशन

काठमाडौं, १६ असार । निर्वाचन आयोगले मतगणनामा केही उम्मेदवार ,तिनका निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधि उपस्थिति नभए पनि मतगणना अगाडि बढाउन निर्देशन दिएको छ । प्रतिनिधि विवादले केही स्थानमा मतगणना हुन नसकेपछि आयोगले यस्तो निर्देशन दिएको हो। आयोगले विज्ञप्ति जारी गर्दै उमेदवार उपस्थित भएर सम्बन्धित मुचुल्कामा सहीछाप नगरेको अवस्थामा पनि मतगणना कार्य अगाडि बढाउन मुख्य…

Read more

मोबाइल एक्सपोको अवधि एक साता थप

काठमाडौं, १६ असार । राजधानीको गोगंबु स्थित बिजीमलमा जारी सामसुङ मोबाइल एक्स्पोको अवधि एक साता थप गरिएको छ । एक्सपोका अवलोकनकर्ताको उल्लेख्य उपस्थिती आए पछि मलले एक्सपो असार २४ गतेसम्म सञ्चालन गर्ने भएको हो । मलका अनुसार जुनसुकै मोबाइलको खरिदमा विएसआर मुभिजको दुई वटा टिकट सित्तैमा उपलब्ध गराइने छ । असार ७ गतेबाट संचालनमा आएको…

Read more

सीपभएका कामदारको अभाव पुननिर्माणमा ढिलाइको मु्ख्य कारण

काठमाडौं, १६ असार । दक्षिण एसियाली स्तरीय व्यापार, अर्थतन्त्र र वातावरणसम्बन्धी कार्य गर्ने संस्था (साउटी)ले भुकम्पपछिको पुनर्निर्माण अनुभवः वर्तमान अवस्था र सिकाई’ विषयक एक अन्तरक्रिया कार्यक्रम आयोजना ग¥यो । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदीश अग्रवालले पुननिर्माणको अपेक्षित सुधार नआउनुमा विविध संस्थागत कारण रहेको बताए । नेपाल पुननिर्माण प्राधिकरण स्थापना हुन समय लाग्नु र…

Read more

मेगा बैंकद्वारा हदप्रद शेयर अनुमति माग

काठमाडौँ, १६ असार । मेगा बैंक नेपाल लिमिटेडले निकट भविष्यमै हकप्रद साधारण शेयर निष्काशन तथा बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । शेयरधनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको बैंकले बिहीबार धितोपत्र बोर्डसँग अनुमति माग गरेको हो । बैंकले यसअघि नै नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई हकप्रद साधारण शेयर निष्कासन तथा…

Read more

लघुवित्त संस्थालाई प्रदान गरेको कर्जा सहवित्तियकरणमा परिणत गर्नु नपर्ने Featured

काठमाडौं, असार १६ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुमा विपन्न वर्ग अन्तर्गत प्रदान गरिएको कर्जालाई सहवित्तियकरणमा परिणत गर्नुनपर्ने जनाएको छ । बहुबैंकिङ कारोबार निरुत्साहीत गर्न राष्ट्र बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब रुपैयाँ र सो माथिको कर्जा प्रवाह गर्दा त्यसलाई सहवित्तियकरण अन्तर्गत प्रवाह गर्न आग्रह गरेको थियो । एउटा ऋणीले एकभन्दा धेरै बैंङ वित्तिय…

Read more

त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सरसफाई अभियान सुरु

काठमाडौं, १५ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल पर्यटन बोर्ड र नागरिक उड्डयान प्राधिकरण र खेम क्लिनीङ्ग प्रालिसंगको सहकार्यमा त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको सरसफाई अभियान सुरु गरेको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा एक कार्यक्रमको आयोजना गरि एनआरएनएले अभियानको थालनी गरेको जनाकारी दिएको हो । सोही कार्यक्रममा एनआरएनएका बरिष्ठ उपाध्यक्ष भवन भट्टले सफाईका लागि…

Read more

नेपाली मुलका मोहन गुरुङ आयुक्त पदमा नियुक्त

काठमाडौं, १५ असार । नेपाली मूलका मोहन गुरुङ एसियली प्रशान्त अमेरिकन मामला आयोगको आयुक्त पदमा ३ वर्षको लागि नियुक्त भएको छ । अमेरिकाको वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले गुरुङलाई उक्त पदमा नियुक्त गरेका हुन । यो राज्य नेपाली भाषालाई अंग्रेजी भाषापछि द्वितिय भाषाको क्रेडिट पाउने पहिला राज्य हो । यो क्रेडिट १२ कक्षा सम्मको लागि…

Read more

फेरि पनि शेयर दलाल कमिशनमा भ्याट आतंक, शेयर दलाल धितोपत्र बोर्डंमा

काठमाडौं, १५ असार । शेयर दलालहरुलाई मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुन निर्देशन दिएपछि आज शेयर दलालहरुले कारोबार नगर्ने जनाएका छन् । ब्रोकरहरु शेयर कारोबार नगरी समस्याकाे समाधान निकाल्न छलफलको लागि नेपाल धितोपत्र बोर्डको कार्यालय पुगेको एक शेयर दलालले अर्थको अर्थ न्यूजलाई बताए । महालेखा परीक्षकको कार्यालयले ब्रोकरको शेयर कमिसनमा पनि भ्याट लगाउनु पर्छ भन्दै…

Read more

राष्ट्रिय धान दिवस मनाइँदै, यो वर्ष ५४ लाख मेटन धान फलाउने लक्ष्य Featured

काठमाडौं, असार १५ । सरकारले आगामी आर्थिक बर्षमा ५४ लाख मेट्रिक टन धान फलाउने लक्ष्य राखेको छ । कृषि बिकास मन्त्रालयले यस वर्ष ५४ लाख मेटन धान उत्पादन गर्ने लक्ष्य अनुरुप काम भइरहेको जनाएको छ । सरकारले आगामी तीन बर्षमा धानमा नेपाललाई आत्मनिर्भर बनाउन सरकारले विभिन्न प्रकारका बिशेष प्राथमिकताका सञ्चालनमा ल्याइएको जानकारी दिए । मन्त्रालयका…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top