AdAd
Ad

Monthly Archives: July 2017

सिएनआईद्वारा दक्षिण कोरियाली राजदूत सिकको स्वागत

काठमाडौं, १६ साउन । नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ्ग सिकको सम्मानमा नेपाल उद्योग परिसंघले सोमबार स्वागत तथा शिष्टाचार भेटवार्ता गरेको छ। थापाथली स्थित परिसंघको सचिवालयमा भएको कार्यक्रममा राजदूत सिकलाई स्वागत गर्दै परिसंघका अध्यक्ष हरिभक्त शर्माले विगत ३० वर्षमा दक्षिण कोरियाले गरेको विकास अल्पविकसित मुलुकका लागि प्रेरणाको स्रोत रुपमा काम गरेको बताए । नेपालको…

Read more

सिभिल बैंकको प्रमुुख कार्यकारी अधिृकतमा गोविन्द गुरुङ नियूक्त 

काठमाडौं, १६ साउन । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ नियुक्त भएका छन् । उनी गत बैशाख १२ गते देखि कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिए ।  हालका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनको पदावधि २०७४ श्रावण १२ गते सकिएपछि गुरुङ्ग प्रमुख कार्यकारी अधिकृतको नेतृत्वदायी भुमिकामा नियुक्त भएका हुन् । विगत २१ बर्ष देखि…

Read more

भदौ १६ देखि तेस्रो सराङकोट महोत्सव हुने

काठमाडौं, १६ साउन । आउदो भद्रौ १६ गते देखि तेस्रो सराङ्गकोट पर्यटन महोत्सव हुने भएको छ । पोखरा, सराङ्गकोट टोल विकास संस्थाको मूख्य आयोजना तथा सराङ्गकोट समाज सेवायुवा क्लब, स्मृति युवा क्लब र सराङ्गकोट पर्यटन विकास समितिको सह आयोजनामा महोत्सव तयारी सुरु गरिएको छ । भदौ २५ गतेसम्म सञ्चालन हुने महोत्सवमा रत्यौली गित प्रतियोगिता, साँस्कृतिक…

Read more

सेयर बजार साढे नौ अंकले बढ्यो

काठमाडौं, १६ साउन । आज सेयर बजार ९.४१ अंकले बढेर १६५२ं.६९ बिन्दुमा पुगेको छ । त्यसदिन इन्स्यारेन्स बाहेक अन्य सबै समूहको परिसूचक उकालो लागेको छ । इन्स्योरेन्स समूहको परिसूचक ५.२१ अंकले घटेको छ । तर बैंकिङ समूह ६.७८, होटल १६१.२८, विकास बैंक ५.०४, हाइड्रोपावर ३१.१२, फाइनान्स १०.९, उत्पादन तथा प्रशोधन ४६.०४ स अन्य समूहको परिसूचक…

Read more

लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिवद्ध छ : मन्त्री कार्की

काठमाडौं, १६ साउन । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । राजधानीमा आज नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तरक्रिर्या कार्यक्रममा उनले मुलुकको सम्बृद्धिका लागि लगानी आवश्यक रहेको भन्दै सरकार लगानीमैत्री वातावरण निर्माणमा प्रतिवद्ध रहेको बताए । उनले मुलुकको विकासका लागि नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै निजी…

Read more

एस्बेष्ट्स् भएको निर्माण सामाग्री आयातमा प्रतिवन्ध

काठमाडौं, १६ साउन ।  सरकारले एस्बेष्ट्स् (निर्माण सामाग्रीमा हुने हानिकारक तत्व) भएको निर्माण सामाग्री आयातमा प्रतिवन्ध लगाएको छ । नेपाल सरकार अर्थ मन्त्रालय भन्सार विभागले एस्वेष्ट्स् भएको सिमेन्ट वोर्ड र प्रिफयाव बोर्डलाई आयातमा प्रतिवन्ध लगाएको हो । विभागले एस्वेष्ट्स् नभएको प्रिफयाब बोर्ड, सिमेन्ट वोर्ड, रुफिङ सिटलाई मात्रै आयात गर्न दिने भएको जनाएको छ । यसका…

Read more

खाडीमा महिला कामदार खुला गर्ने तयारी Featured

काठमाडौं, १६ साउन ।  सरकारले खाडी देशहरुमा महिला कामदार खुला गर्ने तयारी थालेको छ । खाडी देशहरुबाट घरेलु कामदारको रुपमा महिलाहरुको माग उच्च रहेको भन्दै वैदेशिक रोजगार व्यावसायीहरुले दबाब दिएपछि सरकार केही लचक देखिएको छ । यसका लागि संसदीय समितिले पनि सरकारलाई घुमाउरो आशयले स्वीकृति दिएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले कामदार…

Read more

माछापुच्छ्रे बैंकले गर्यो एकसाथ उपत्यका बाहिरका ११ स्थानमा बैंकिङ संजाल विस्तार

काठमाडौं, १६ साउन । माछापुच्छ्रे बैंक लिमिटेडले ६ वटा शाखा, ३ वटा एक्सटेन्सन काउन्टर र २ वटा शाखारहित बैंकिङ सेवा थप गरेको छ । बैंकले दमक, बर्दिबास, लहान, कोहलपुर, महेन्द्रनगर र सुर्खेतमा शाखा कार्यालय, कञ्चनपुरको आइबीआरडी, सिराहको कल्याणपुर र तनहुँको भिमादमा एक्सटेन्सन काउन्टर र रुपन्देहीको मैनिया बजार र जिगिनामा शाखा रहित बैंकिङ सेवा विस्तार गरेको…

Read more

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं, १६ साउन । स्थानीय बजारमा सोमबार सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको छ । आइतबार ५४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार एक सय रुपैयाँले घटेर ५४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य चार सय रुपैयाँले बढेको थियो । त्यस्तै…

Read more

एनआईबीएल क्यापिटलले एस क्पापिटल खरिद गर्ने

काठमाडौं, साउन १६ । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबीएल क्यापिटलले एस क्यापिटल खरिद गर्ने भएको छ । यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंक खरिद गरेको थियो । एनआइबीएल क्यापिटलले आफ्नो पाँचौ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको कार्यक्रममा एस क्यापिटल खरिद बारे जानकारी गराइएको थियो । पाँच वर्षअघि स्थापना भएको एनआइबीएल क्यापिटलले मर्चेन्ट बैंकिङ्ग तथा…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top