AdAd
Ad

Monthly Archives: August 2017

नेपाल चाइनिज गाइड एसोसियसनकाे शुभारम्भ

काठमाडौं, १५ भदौं । चिनिया भाषामा पथ प्रदर्शन गर्ने चाइनिज गाइडहरुको संगठन नेपाल चाइनिज गाइड एसोसियसनको एक समारोहका बीच राजधानीमा उद्घाटन सम्पन्न भयो । उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले एक समारोहका बीच सो एसोसिएसनको उद्घाटन गरे । समुद्घाटन कार्यक्रममा बोल्दै परराष्ट्र मन्त्री महराले पेशागत हकहितको आवाज संगठति रुपमा उठोस भन्ने उद्देश्यका साथ स्थापनका भएको…

Read more

सेयर बजारमा १८ अंकको गिरावट

काठमाडौं, १५ भद्रौ । साताको अन्तिम कारोबार दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ । आज बजार १८.३३ अंकले घटेर परिसूचक १५८०.०३ बिन्दुमा झरेको छ । सो दिन कारोबारमा आएका सबै समूहको परिसूचक ओरालो लागेको छ । सबैभन्दा धेरै इन्स्योरेन्स समूहको परिसूचक १४७.१ अंकले घटेको छ । त्यस्तै बैंकिङ समूह १६.१५, होटल ११.१३, विकास…

Read more

बाढी प्रभावित जिल्लामा टेलिकमद्वारा निःशूल्क सिमकार्ड वितरण

काठमाडौं, १५ भद्रौ । नेपाल टेलिकमले बाढी प्रभावित २३ जिल्लामा निःशुल्क सिमकार्ड वितरण गरिरहेको छ। झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, मकवानपुर, सिन्धुली, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, वाँके, वर्दिया, कैलाली र कञ्चनपुरमा यही भदौ १२ गतेबाट सिमकार्ड वितरण भइरहेको टेलिकमले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ। ५०…

Read more

काठमाडौंमा सिद्धार्थ बैकको थप दुई शाखा

काठमाडौं, १५ भद्रौ । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको कुलेश्वर र जोरपार्टीको गोकर्णेश्वर नगरपालिकामा आज शाखा कार्यालय स्थापना गरेका छ । उक्त शाखाको बैंक संचालक समितिका अध्यक्ष मनोज केडियाले उद्घाटन गरे । यी दुई शाखा विस्तारसँगै बैंकको कुल शाखा संजाल ७४ वटा पुगेको छ । निकट भविष्यमा मुलुकको संघीय संरचना अनुसार स्थानीय तहका साथै अन्य स्थानमा…

Read more

नेपाली चाडपर्वलाई लक्षित गरि कतार एयरवेजको उडान थप

काठमाडौं,१५ भद्रौ । नेपाली चाडपर्वलाई लक्षित गर्दै कतारी ध्वजाबाहक कतार एयरवेजले भदौ १६ देखि दोहा–काठमाडौं दैनिक उडान थप गरेको छ । योसँगै उक्त एयरलाइन्सको दैनिक उडान संख्या चार पुगेको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसले काठमाडौंका लागि १२ वटा बिजनेस क्लाससहित १ सय ४४ सिट क्षमताको एयरबस ए ३२० उडाउँदै आएको छ । संसारका…

Read more

नारायणगढ–मुग्लिन सडक फेरी भासियो, सयौ सवारी जाममा Featured

काठमाडौं, १५ भद्रौ । गएरातीको वर्षासँगै आएको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका– ६ चोरखोला नजिकै चारकिलोमा सडक बगाएको छ । सो क्षेत्रमा करिव ५० मिटर सडक भाँसिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरले जनाएको छ । सडक पनि भाँसिएको र पहिरो पनि धेरै ठाउँमा खसेकाले बाटो खुलाउन केही समय लाग्ने जनाइएको छ। रातिदेखि नै बाटो…

Read more

पूर्वाधार बैंक खोल्न राष्ट्र बैंकमा निवेदन Featured

काठमाडौं, १४ भदौ।  पूर्वाधार विकास बैंक खोल्न इमर्जिङ नेपालले नेपाल राष्ट्र बैंकमा निवेदन दर्ता गराएको छ ।कम्पनीले नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक नाममा कम्पनी स्थापना गर्न लागेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा.  विनोद आत्रेय र अध्यक्षमा पूर्व मुख्य सचिव डा. बिमल कोइराला छन।  नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको चुक्ता पुँजी…

Read more

युनाइटेड लाभांश स्थगित

काठमाडौं, १४ भदौं । युनाइटेड इन्स्योरेन्सले प्रस्ताव गरको बोनस र हकप्रद सेयर स्थगित भएको छ । बीमा समितिको निर्देशनपछि कम्पनीको संचालक समितिले यसअघि प्रस्ताव गरेको दश प्रतिशत बोनस र बोनसपछिको शतप्रतिशत हकप्रद स्थगन भएको जनाएको छ । कम्पनीले बीमा समितिमा स्वीकृतिको लागि पेश गरेको आर्थिक बर्ष ७२÷७३ को आर्थिक प्रतिवेदन परिमार्जन सहित पेश गर्न समितिले…

Read more

युनिलिभरले १२७० रुपियाँ नगद लाभांश दिने

काठमाडौं, १४ भदौं । युनिलिभर नेपाल लिमिटेडले प्रतिकित्ता १२७० रुपैयाँ नगद लाभांश दिने भएको छ । कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट प्रतिकित्ता ११ सय रुपैयाँ लाभांश दिने प्रस्ताव गरेको हो । तर कम्पनी २५ वर्ष पुगेको अवसरमा प्रतिकित्ता १७० रुपैयाँ थप गरेर कुल १२७० रुपैयाँ लाभांश दिइने कम्पनीले जानएको छ । यसका लागि…

Read more

साना किसान बैंकको प्रमुख कार्यकारीमा शिवप्रसाद कोइराला

काठमाडौं, १४ भदौं । साना किसान विकास बैंकले डा. शिवप्रसाद कोइरालालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । बैंकको सञ्चालक समिति बैठकले उनलाई आगामी ४ वर्षको लागि नियुक्त गरेको हो । यसअघि उनी बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए । यसअघिका प्रमुख कार्यकारी अधिकृत जलनकुमार शर्माले दुई कार्यकाल सफलतापुर्वक प्रमुख कार्यकारी अधिकृतको रुपमा…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top