AdAd
Ad

Monthly Archives: September 2017

आर्थिक वृद्धिदर ४.७ प्रतिशत रहने एडीबीको प्रक्षेपण Featured

काठमाडौं, असोज १० । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदरको गति सुस्त भई ४.७ प्रतिशत कायम हुने जनाएको छ । गत वर्षको ६.९ प्रतिशतको उच्च आर्थिक वृद्धिदरको तुलनामा चालु आर्थिक वर्षमा आर्थिक वर्षमा आर्थिक वृद्धिदर सुस्त रहने अनुमानका पछाडी कृषि क्षेत्रको उत्पादनमा कमी र औद्योगिक क्षेत्रतर्फ पनि गत वर्ष झण्डै ११…

Read more

रिलायबल माइक्रोफाइनान्सको मूल्य समायोजन

काठमाडौं, १० असोज । रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको १३.३३ प्रतिशत बोनस शेयर पछिको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले समायोजित मूल्य २१ सय रुपियाँ रहेको जनाएको छ । कम्पनीको आधार मूल्य १५६३ रुपियाँ रहेको छ । आज कारोबार हुँदा २१ सय रुपियाँको १० प्रतिशत तल वा माथि कारोबार हुन सक्दछ ।…

Read more

सिनर्जी फाइनान्सले ७० प्रतिशत हकप्रद निष्काशन गर्ने

काठमाडौं, १० असोज । सिनर्जी फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । फाइनान्सको आइतबार बसेको सञ्चालक समिति बैठकले १ः०.७ अनुपातमा हकप्रद निष्कासन गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकले तोके बमोजिम चुक्ता पुँजी ८० करोड पु¥याउन हकप्रद जारी गर्न लागिएको हो । सञ्चालक समिति बैठकले सिनर्जीका अध्यक्ष र सञ्चालकहरुको राजिनामा पनि…

Read more

नेपालको जिडिपीमा देखिने काम गर्छौ : हेफर इन्टरनेशनल

काठमाडौं, १० असोज । पशुपालनको क्षेत्रमा काम गर्दै गरेको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेफर इन्टरनेशनलले नेपालमा काम गरेको २० वर्ष पूरा भएको छ । २० औं बार्षिकोत्सवको अवसरमा आयोजित पत्रकार सम्मेलनमा हेफर इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत पाईरे फरारीले नेपालमा संस्थाले हासिल गरेको उपलब्धी विश्वभरका लागि प्रशिक्षण केन्द्रको रुपमा विकास भएको बताए । सिईओ फरारीले नेपालबाट…

Read more

एभरेष्टले दोस्रोपटक लिलामीमा शेयर बेच्ने

काठमाडौं, १० असोज । ब्लु चिप शेयरको रुपमा रहेको एभरेष्ट बैंकको हकप्रद शेयर लिलामीमा नबिकेको शेयर पुनः लिलामी प्रक्रियाबाट बिक्री गर्न बैंकले सूचना जारी गरेको छ । बजारमा १२ सयको हाराहारीमा कारोबार भइरहेको यस बैंकले यसअघि २ लाख ५३ हजार कित्ता शेयर लिलामी गर्दा आवेदन नपरेको ३५,८४१ कित्ता शेयर बिक्री गर्न पुनः शिलबन्दी बोलपत्र आह्वान…

Read more

सानिमा बैंकको अगुवाइमा खिम्ती–२ परियोजनामा लगानी

काठमाडौं, १० असोज । सानिमा बैंकको अगुवाइमा पिपल्स इनर्जी लिमिटेडले रामेछापको रस्नालु र दोलखाको हावा र ठूलोपातल गा.वि.समा पर्ने ४८ Þ८ मेगावाटको खिम्ती दोस्रो जलविद्युत परियोजना निर्माण गर्ने भएको छ । परियोजनामा लगानी गर्न प्रवद्र्घक कम्पनी र बैंकहरुबीच सानिमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । परियोजनामा सानिमा, सिद्धार्थ, नबिल, जनता, एनआईसी एसिया, एनएमबी,…

Read more

बुढीगण्डकी चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गर्न जलस्रोत र अर्थ समितिको संयुक्त निर्देशन Featured

काठमाडौं, असोज १० । व्यवस्थापिका संसद्को कृषि, जलस्रोत समिति र अर्थ समितिको संयुक्त बैठकले चिनियाँ कम्पनीलाई बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको ठेक्का दिने सम्झौता रद्द गर्न निर्देशन दिएको छ । संसद्को लेखा समितिले समेत बुढीगण्डकी आयोजनाको सम्झौता तथा अन्य दस्तावेजहरु पेश गर्न सरकारलाई निर्देशन दिएको केही दिन लगत्तै अर्थ र कृषि तथा जलस्रोत समितिको संयुक्त बैठकले…

Read more

दशैं बिदामा पनि इन्भेष्टमेन्टका २२ शाखा खुला रहने

काठमाडौं, १० असोज । नेपाल इन्भेष्टमेन्ट बैंकले दशैंको लामो बिदाको समयमा पनि विभिन्न स्थानका २२ वटा शाखाहरु खुला राख्ने जनाएको छ। दरबारमार्गको मुख्य कार्यालय बिहान ९ बजेदेखि १२ बजेसम्म खुला रहने जनाएको छ भने उपत्यकाभित्रको न्युरोड, पुतलीसडक, बानेश्वर, ठमेल, कालिमाटी, बौद्ध, बत्तिसपुतली, गोंगबु, धुम्बाराही, सिपाडोल, नक्साल नारायणचौर र किर्तिपुरका शाखा महाअष्टमी, महानवमी र विजयादशमीका दिन…

Read more

सिटिजन्स बैंकको १६.८५ प्रतिशत लाभांश पारित

काठमाडौं, १० असोज । सिटिजन्स बैंक इन्टरनेसनलको सोमबार सम्पन्न एघारांै वार्षिक साधारण सभाले १६.८५ प्रतिशत लाभांश पारित गरेको छ । बैंकले शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर र बोनस शेयरको कर प्रयोजनको लागि शून्य दशमलब ८५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । आर्थिक वर्ष २०७३÷७४ को अन्त्यमा बैकको चुक्तापूँजी ६ अर्ब ९२ करोड १६ लाख…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top