AdAd
Ad

आज पनि शेयर बजार ओरालो लाग्यो, कारोबार रकममा समेत गिरावट

काठमाडौं, ३० कार्तिक । शेयर कारोबारको साताको अन्तिम दिन पनि नेप्से परिसुचक ओरालो तर्फ लागेको छ । विहिबार शेयर बजार दोहारो अंकले ओरालो लागेको हो । १५०४.७९ विन्दुबाट शुरु भएको शेयर बजार १५.७३ अंकले घटेर १४८९.०६ विन्दुमा पुगेको छ । नेप्से परिसुचकसंगै अन्य समुहगत परिसुचकहरु समेत ओरालो लागेका छन् । आज विहिबार केहि वीमा कम्पनीहरुको…

Read more

जीवन विमा कम्पनीको नाफामा भारी वृद्धि

काठमाडौं, ३० कात्तिक । वाणिज्य बैंकहरुको नाफामा भारी गिरावट आइरहेको बेला बिमा कम्पनीको नाफामा भने निरन्तर वृद्धि जारी रहेको छ । बिहीबार प्रथम त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेका प्रायः जीवन बिमा कम्पनीको नाफामा वृद्धि देखिएको छ । बिहीबार वित्तिय विवरण प्रकाशित गरेका नेपाल लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, एसियन…

Read more

नेपाल बैंक स्थापनाको ८१ औ वर्षमा प्रवेश

काठमाडौं, ३० कात्तिक । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड स्थापनाको ८१ औ वर्षमा प्रवेश गरेको छ। बैंकले आज विभिन्न कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाईरहेको छ । सरकारी स्वामित्वमा रहेको बैंकको स्थापनाकालमा अधिकृत पुँजी एक करोड रुपैयाँ रहेको थियो भने जारीपुँजी २५ लाख रुपैयाँ र चूक्तापूँजी आठ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।…

Read more

१० प्रतिशतले बढ्यो शिखरको नाफा

काठमाडौं, ३० कात्तिक । शिखर इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ९ करोड ५५ लाख खुद नाफा कमाएको छ । कम्पनीको मुनाफा गतवर्षको सो अवधिको तुलनामा ९.७९ प्रतिशत बढी हो । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले ८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिसम्म कम्पनीको कुल बीमा शुल्क आर्जन ७५…

Read more

पुँजी वृद्धिसँगै नाफामा पनि छलाङ मार्दै नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं, ३० कात्तिक । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खुद नाफा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको पहिलो तीन महिनाको भन्दा २०१.१९ प्रतिशतले नाफा बढाएको छ। कम्पनीले पहिलो तीन महिना सम्म १७ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष कम्पनीको नाफा पाँच करोड ८९ लाख रुपैयाँ थियो। कम्पनीको पहिलो तीन महिनामा…

Read more

एनबिआइ र माछापुच्छ्रे बैंकबीच तालिम संचालन गर्ने सम्झौता

काठमाडौं, ३० कात्तिक । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआई) र माछापुच्छ्रे बैंकबीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ। सो सम्झौताअनुसार एनबिआइले माछापुच्छ्रे बैकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ। सम्झौतापत्रमा बैंककाप्रमुखकार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ र एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन्।…

Read more

ललितपुर र पोखरामा एनआईबीएल क्यापिटलको शाखा विस्तार

काठमाडौं, २९ कात्तिक । एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडले ललितपुरको लगनखेल र पोखराको चिप्लेढुङ्गामा शाखा बिस्तार गरेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले एक समारोह बीच लगनखेल शाखा कार्यालय उद्घाटन गरेका हुन । उक्त समारोहमा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुखकार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, एनआईबिएल क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल, एनआईबिएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे,…

Read more

सिद्धार्थ इन्स्योरेन्सले पारित ग-यो २० प्रतिशत बोनस र ३५ प्रतिशत हकप्रद

काठमाडौं, २९ कार्तिक । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६औं वार्षिक साधारण सभा आज कार्तिक २९ गते सम्पन्न भएको छ । कम्पनीको यस साधारण सभामार्फत शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश पारित गरिएको छ । यस्तै कम्पनीको यस वार्षिक साधारण सभाले शेयरधनीहरुलाई बोनस शेयर वितरण पछि ३५ प्रतिशत हकप्रद…

Read more

सेञ्चुरी बैंकको तीन टेक्नो वेस सेवा

काठमाडौं, २९ कात्तिक । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ग्राहकहरुको सहजताका लागि भन्दै तीनवटा टेक्नो वेस सेवा सुरु गरेको छ । आज आयोजित एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सो सेवाहरुको सुभारम्भ गरेका हुन । बैंकले आफ्नो सेवालाई थप विस्तार गर्ने क्रममा एक्सिस बैंक इन्डियाको सहकार्यमा नेपालमा पहिलो पटक मल्टी करेन्ट कार्डको…

Read more

माछापुच्छ्रे बैंक र हेफर इन्टरनेसनल नेपालबीच विपन्न बर्गमा कर्जा प्रवाह गर्ने सम्झौता

काठमाडौं, २९ कात्तिक । माछापुच्छ्रे बैंकले दाङ्गको कृषि तथा महिला उद्यमीलाई बिनाधितो कर्जा प्रवाह गर्न हेफर इन्टरनेसनल नेपालसँग सम्झौता गरेको छ । साना किसान, युवा स्वरोजगार, महिला उद्यम जस्ता क्षेत्रहरुमा लगानीगर्ने बैंकको नीति अनुरुप युकेद्वारा संचालित सक्षम एक्सेस् टु फाईनान्स् परियोजनासंग सहकार्य गरिरहेकोमा सोही परियोजना अन्तर्गत हेफरसँग सो सम्झौता गरेको हो । सम्झौता पछिबैंकले हेफर…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top