AdAd
Ad

विप्रेषण सेवाको लागी नेपाल इन्भेष्टमेन्ट बैंक र भारतको एक्सेस बैंक बिच सम्झौता

काठमाडौं, १ कार्तिक । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र भारतको एक्सेस बैंक बीच विप्रेषण कारोबार गर्ने सम्झौता भएको छ । भारतमा रहेका नेपालीहरुले नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्वी रेमिट मार्फत भुक्तानी गर्न सक्ने बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपालीहरुले भारतस्थित एक्सेस बैंकको कुनै पनि शाखाबाट फाराम भरेपछि बैंकले दिने कार्ड…

Read more

वोमीले २० प्रतिशत बोनसपछि कायम रहेको चुक्ता पुँजीमा ३० प्रतिशत हकप्रद दिने

काठमाडौं, १ कात्तिक । वोमी माइक्रोफाइनान्स वित्तिय संस्थाले २० प्रतिशत बोनस शेयर पारित गर्न कात्तिक ३० गते छैठौं साधारण सभा गर्ने भएको छ । कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ६ करोड ४८ लाख चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने १ करोड २९ लाख ६० हजार रुपियाँ पुँजीकृत गरिसकेपछि…

Read more

सानिमा बैंकको अध्यक्षद्धारा सपथग्रहण

काठमाडाैं, ३१ असाेज । सानिमा बैंकको हालै सम्पन्न १३ औं साधारण सभाले विनयकुमार श्रेष्ठलाई पुनः अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । नवनिर्वाचित अध्यक्षलाई नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहका बिच का. मु.गभर्नर चिन्तामणि सिवाकोटीले सपथग्रहण गराए । सपथग्रहण समारोहमा नेपाल राष्ट्र बंैकका उच्च अधिकारी, बैंकका सञ्चालकहरु तथा उच्च पदिय कर्मचारीहरुको उपस्थिति रहेको थियो ।…

Read more

नेपाल ग्रामीण विकास बैंकको एफपीओ बाँडफाँड, ३८ प्रतिशत आवेदकले मात्र शेयर पाए

काठमाडौं, ३१ असोज । नेपाल ग्रामीण विकास बैंकको एफपीओ आज बिहान बाँडफाँड गरिएको छ । बैंकको शेयर निष्काशक तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा एक समारोहका बीच बाँडफाँड सम्पन्न भयो । बैंकले ९ लाख ७५ हजार कित्ता एफपीओ निष्काशन गरेकोमा २ लाख ५४ हजार ३ सय १५ जनाले आवेदन गरेका थिए त्यसमा ३ हजार ७…

Read more

सिन्धु विकास बैंक पनि अब अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीमा

काठमाडौं, २९ असोज । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले सिन्धु विकास बैंकसंग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धि सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सिन्धु विकास बैंककातर्पmबाट प्रमुख कार्यकारी अधिकृत…

Read more

म्युचुएल फन्डमा संस्थागत लगानीकर्ताले आवेदन दिन पाउने Featured

काठमाडौं, २७ असोज । प्राकृतिक व्यक्तिबाहेकका लगानीकर्ताले प्राथमिक शेयर निष्काशनमा आवेदन दिन रोक लगाएको धितोपत्र बोर्डले म्युचुएल फन्डको इकाईहरुमा लगानी गर्न भने छुट दिएको छ । विभिन्न कम्पनीहरुको प्राथमिक शेयर निष्काशनमा सर्वसाधारणको आकर्षण रहे पनि म्युचुएल फन्डमा भने तुलनात्मक रुपमा कम लगानीकर्ताको आकर्षण रहेको छ । संगठित संस्थाहरुको ठूलो रकमको लगानीले गर्दा प्राथमिक शेयर निष्काशन…

Read more

रिलायन्सलाई हकप्रद शेयर निष्काशन अनुमति

काठमाडौं, २६ असोज । रिलायन्स फाइनान्सलाई नेपाल धितोपत्र बोर्डले ४५ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति दिएको छ । ५१ करोड २५ लाख रुपियाँ चुक्ता पुँजी रहेको ग वर्गको यस फाइनान्सको हकप्रद निष्काशनपछि ७४ करोड ३१ लाख रुपियाँ पुग्नेछ । राष्ट्र बैंकका अनुसार ग वर्गको फाइनान्स कम्पनीको चुक्ता पुँजी ८० करोड रुपियाँ पुग्नुपर्छ । फाइनान्सको चौथो…

Read more

लक्ष्मी बैंकको नयाँ शाखा ताप्लेजुङ्गमा

काठमाडौं, २६ असोज । लक्ष्मी बैंकले ताप्लेजुङ्गको, फुङ्गिल्ङ्गमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ । ये जिल्लामा बैकंको यो पहिलो शाखा हो । संयुक्त राष्ट्र संघ पूँजी विकास कोष तथा लक्ष्मी बैंकबाट संयुक्त रुपमा सञ्चालित ‘उन्नति – बित्तमा पहँुच’ परियोजना अन्तर्गत पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच पु¥याउने योजना अन्तर्गत यी शाखहरु सञ्चालन गरिएको…

Read more

वेष्ट फाइनान्सले सिनर्जी फाइनान्सलाई एक्वाएर गर्ने

काठमाडौं, २६ असोज । हालै मात्र नाम र लोगो परिवर्तन गरेर वेष्ट फाइनान्स बनेको जनरल फाइनान्सले सिनर्जी फाइनान्सलाई किन्ने भएको छ । तत्कालीन एल्पिक एभरेष्ट फाइनान्स, सीएमबी फाइनान्स र बुटवल फाइनान्स एक आपसमा मर्ज भएर सिनर्जी इफेक्ट दिने मनसायले सिनर्जी फाइनान्स नामाकरण गरी सुरुवात गरिएको यस फाइनान्स अन्तत वेष्ट फाइनान्ससँग बेचिन पुगेको छ । वेष्ट…

Read more

लक्ष्मी बैंकको ओखलढुङ्गा र फिदिम–पाचँथरमा शाखा विस्तार

काठमाडौं, २६ असोज । लक्ष्मी बैंकले ओखलढुङ्गाको, सिद्विचरण नगरपालीका हुलाक डाडाँमा र पाचँथरको फिदिम¬मा आफ्नो दुई नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी जिल्लाहरुमा बैकंको यीे पहिलो शाखाहरु हो । संयुक्त राष्ट्र संघ पूँजी विकास कोष तथा लक्ष्मी बैंकबाट संयुक्त रुपमा सञ्चालित “उन्नति – बित्तमा पहँुच” परियोजना अन्तर्गत पूर्वाञ्चलका ९ जिल्लाका ग्रामीण समुदायमा वित्तीय पहुँच…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top