AdAd
Ad

एक दशक पार ग-यो बृहत ग्रुपले

काठमाडौं, २५ असोज । रियल इस्टेट क्षेत्रको प्रतिष्ठित व्यवसायिक समूह बृहत ग्रूपले स्थापनाको एक दशक पूरा गरेको छ । ११औं वर्षमा प्रवेशका अवसरमा कम्पनीले असोज २२ र २३ गते विभिन्नकार्यक्रमहरु आयोजना गरेर दशौं वार्षिकोत्सव मनायो । असोज २२ गते नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा गू्रपले रक्तदान कार्यक्रम आयोजना गरेको थियो, जसमा कम्पनीका सदस्यहरुका साथै अन्य सर्वसाधारणसमेत…

Read more

दुगडले खोल्यो टेकुमा महिन्द्राको नयाँ शोरुम

काठमाडौं, २२ असोज । नेपालका लागी महिन्द्रा कर्मसियल भेहिकल्सको आधिकारिक विक्रेता दुगड ब्रदर्श एण्ड सन्स्ले काठमाडौँको टेकुमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमको उद्घाटन यहि अशोज ३ गते महिन्द्रा एण्ड महिन्द्रा इन्टरनेसनलका अप्रेसन प्रमुख अरविन्द्र माथेयु, इन्टरनेसनल अप्रेसन साउथ एसियाका उपाध्यक्ष सन्जिव जादव, दुगड व्रदर्श एण्ड सन्सका अध्यक्ष विवेक दुगड र कन्ट्रि म्यानेजर चैतन्य…

Read more

सर्वियाका राष्ट्रपतिले उद्घाटन गरे वाइवाइ प्लान्ट

काठमाडौं, असोज २० । सर्वियाका राष्ट्रपति अलेक्जेण्डर भुचिसलेआफ्नो देशको रुमामा स्थापितवाइवाइचाउचाउ प्लान्टको समुद्घाटन गर्नुभयो । नेपालीलोकप्रिय ब्राण्ड वाइवाइलाई युरोपेलीबजारमाउच्चमहत्वदिदै नवनिर्मित प्लान्ट समुद्घाटनका लागि राष्ट्रपति भुचिसआफै सरिक हुनु भएको हो । यसअघि वाइवाइले सर्वियाको रुमास्थित प्लान्टबाट व्यवसायिकउत्पादन शुरु गरेको थियो । उक्तअवसरमा राष्ट्रपति भुचिसले सर्वियाको अर्थतन्त्रमावाइवाइले सकारात्मक योगदान पु-याउने विश्वास व्यक्तगर्नुभयो । वाइवाइले सर्वियाको स्थानीयबजारको रोजगारी…

Read more

नगरिक उड्ययन प्राधिकरणका महानिर्देशक नहटाउन निर्वाचन आयोगको निर्देशन Featured

काठमाडौैं, असोज २० । निर्वाचन आयोगले नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई हटाउने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरित भएको भन्दै नहटाउन निर्देशन दिएको छ । पर्यटनमन्त्री जितेन्द्र नारायण देवले गौतमलाई गत असोज १० मा महानिर्देशक पदबाट हटाएर मन्त्रालयमा हाजिर हुन आदेश दिएका थिए । मन्त्री देवले गौतमलाई उड्ययन नीति, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा कोरियाली फर्मलाई क्षतिपूर्ति…

Read more

तीन निर्जीवन विमा कम्पनीले आशयपत्र पाए Featured

काठमाडौं, असोज १९ । बीमा क्षेत्रको नियामक नियकाय बीमा समितिले तीन निर्जिवन बीमा कम्पनीहरुलाई सञ्चालनको इजाजत अनुमतिपत्र दिन सकिने आशयपत्र दिएको छ । जीवन बीमा कम्पनीहरुको सञ्चालन इजाजत पछि निर्जीवन बीमा कम्पनीहरुको इजाजतको प्रक्रिया शुरु भएको बीमा समितिले जनाएको छ । समितिका अनुसार, चार बीमा कम्पनीहरुले इजाजत अनुमतिपत्र माग गरेकोमा तीन कम्पनीहरु सञ्चालका लागि योग्य…

Read more

सील लगाएको २० दिनपछि खुले दरबारमार्गका ब्राण्डेड सप Featured

काठमाडौं, असोज ९ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरी सील लगाएको २० दिनपछि दरबारमार्गका पसलहरु आइतबारदेखि खुलेका छन् । आपूर्ति मन्त्री शिवकुमार मण्डल र दरबारमार्ग विकास बोर्डका अधिकारीहरुबीच छलफल भई अनुसन्धान प्रक्रिया अघि बढाउने शर्तमा दरबारमार्गका पसलहरु आइतबार साँझदेखि खुलेको दरबारमार्ग विकास बोर्डका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतिले बताए । भन्सार छुटाएको मूल्यभन्दा…

Read more

केन्द्रदेखि स्थानीय तहसम्म व्यावसायिक मेलामिलापलाई अभियानको रुपमा लैजानु पर्ने सुझाव

काठमाडौं, असोज ९ । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा उद्योग वाणिज्य क्षेत्रमा व्यावसायिक मेलमिलापको महत्व तथा चुनौती विषयमा आज महासंघ सचिवालयमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधीश दीपकराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा, महासंघका अध्यक्ष भवानी राणा, पदाधिकारी, कार्यकारिणी समितिका सदस्यहरू सम्बन्धित क्षेत्रका…

Read more

हवाई इन्धन अभाव, आपूर्ति बढाउन आइओसीसँग ताकेता Featured

काठमाडौं, असोज ९ । नेपाल आयल निगमसँग हवाई इन्धनको भण्डारण रित्तिदैं गएपछि अन्तर्राष्ट्रिय विमानहरुलाई इन्धन दिन समस्या उत्पन्न भएको छ । त्रिभुवन विमानस्थलस्थित हवाई इन्धनको डिपोमा कुल ७,८०० किलोलिटर भण्डारण क्षमता रहेकोमा १,७४२ किलो लिटरमात्र इन्धन बाँकी छ । कुल ६५० किलोलिटर हवाई इन्धन खपत हुँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय विमानहरुले उक्त खपतमध्ये ठूलो…

Read more

नेपाल बङ्गलादेश बैंक दलदले, ईटहरी र सिन्धुवामा पनि

काठमाडौं, ६ असोज । नेपाल बङ्गलादेश बैंकले शाखा बिस्तारको क्रममा आफ्नो ४८ औं, ४९ औं र ५० औं शाखा संचालनमा ल्याएको छ । बैंकले भाद्र २ गते नवलपरासी जिल्लाका देवचुली नगरपालिको वडा नं १३ दलदले बाट, भाद्र ३ गते ईटहरी उपमहानगरपालिका, वडा नं १ ईटहरी बजारबाट, र भाद्र ४ गते छथर गाँउपालिका वडा नं ६…

Read more

विश्वज्योती मलमा सपिङ गर्दा दुबई घुम्ने मौका

काठमाडौं, ६ असोज । काठमाडौंको जमलमा रहेको विश्वज्योती मलमा दशैं तिहार सुपर छुट अफर सुरु भएको छ । दशैं तथा तिहारलाई लक्षित गरी मलले असोज ३ गतेदेखि उपहार योजना सुरु गरेको हो । उपहार योजना अवधिभर विश्वज्योति मलमा सामान खरिद गर्ने सेवाग्राहीले उपहार नै उपहार पाउने मलले जनाएको छ । कात्तिक २५ गतेसम्म चल्ने उपहार…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top