AdAd
Ad

३० वर्षे सेवा अवधि हटाउने राष्ट्र बैंकको प्रस्ताव लोकसेवा आयोगले रोक्यो Featured

काठमाडौं । ३० वर्षे सेवा अवधि हटाएर निजामति सेवामा जस्तै अवकाशसम्बन्धि प्रावधान ल्याउने नेपाल राष्ट्र बैंकको प्रस्तावलाई लोक सेवा आयोगले रोकिदिएको छ । आयोगले संघीय कर्मचारी व्यवस्थापन ऐनको मस्यौदा तयार हुँदै गरेकोले उक्त ऐन अनुमोदन भएपछि मात्र राष्ट्र बैंकले सोही अनुसार कर्मचारी विनियमावली तयार गर्न सुझाव दिएको छ । केन्द्रीय बैंकले विजयादशमीको बिदा सुरु हुनुभन्दा…

Read more

महालक्ष्मी बैंकको सिईओमा कृष्णराज लामिछाने

काठमाडौं, २६ कार्तिक । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज लामिछानेलाई नियुक्त गरिएको छ । लामिछाने बैंकको आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । लामिछाने यस अघि कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । उनले डेभलपमेन्ट बैंकर्स एशोसिसयनको अध्यक्षको पद समेत सम्हालेका थिए ।…

Read more

सीइओ भूसालद्धारा अमेरिकी कार्यबाहक राजदूतसँग भेट

काठमाडौं, कात्तिक २३ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० युवराज भूसालले बिहीबार अमेरिकी कार्यबाहक राजदूतसहितको प्रतिनिधिमण्डलसँग भेट गर्नु भएको छ । अमेरिकी राजदुतावासका चार्च डी अफेयर्स गोञ्जालेजले कार्यभार सम्हालेकोमा सिइओ भूसाललाई बधाई दिंदै पुनर्निर्माणका प्राथमिकताबारे जिज्ञासा राख्नुभएको थियो । जवाफमा सीइओ भूसालले आफ्नो जोड व्यवस्थापन र समन्वयमा हुने बताउनुभयो । उहाँले विगतमा नेपाल…

Read more

आउला त चिनियाँ रेल नेपालमा Featured

काठमाडौं । चीनको राष्ट्रिय रेल प्रशासनका उपमन्त्री चेय रेल प्रशासनका उपमन्त्री चेङ चियानको नेतृत्वमा नेपाल आएको ३३ सदस्यीय टोलीले काठमाडौं—पोखरा र पोखरा—लुम्बिनी रेलमार्गको प्राविधिक सम्भाव्यता अध्ययन गरेको छ । सोमबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभागका अधिकारीहरुसँग छलफल पछि मंगलबारदेखि बिहीबारसम्म स्थलगत अध्ययनमा रहेको चिनियाँ टोलीले आज मन्त्रालयमा मन्त्रालयका सचिव तथा रेल विभागका…

Read more

लगानीका बाधक दुई दर्जन ऐन सच्याउन निजी क्षेत्रको माग Featured

काठमाडौं । करिब दुई  दर्जन कानूनहरुले औद्योगिक तथा आर्थिक विकासमा अवरोध पुर्याएको भन्दै निजी क्षेत्रले सरकारसँग पुराना र असान्दर्भिक भैसकेको कानूनहरु खारेज तथा संशोधनको माग गरेको छ । नेपाल उद्योग परिसंघले २६ कानूनहरु लगानीका बाधक रहेको भन्दै ती मध्ये तीन ओटा कानून— कालाबजारी तथा अन्य सामाजिक अपराध सम्बन्धि ऐन,विदेशमा लगानी प्रतिबन्धित गर्ने ऐन तथा आयात…

Read more

रियाद विमानस्थलमा ब्यालेस्टिक मिसाइल प्रहार, मध्यपूर्व अशान्त हुँदा नेपालको टाउको दुखाई Featured

एजेन्सीहरु । मध्यपूर्वी देशहरुमा बढ्दै गएको तनावको पछिल्लो श्रृंखलास्वरुप यमनले साउदी अरेबियामाथि ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । स्थानीय समय अनुसार शनिबार राती पौने नौ बजे तिर साउदीको राजधानी रियाद विमानस्थल नजिकै ठूलो आवाजमा उक्त मिसाइल विस्फोट भएको थियो । यद्यपि साउदी अरेबियाको सेनालाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरुले कुनै क्षति नभएको उल्लेख गरेका छन् ।…

Read more

पुनर्निर्माणलाई तिव्रता दिन प्राधिकरणले जारी ग- यो २८ बुँदे घोषणापत्र Featured

काठमाडौं । राष्टिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा निजी आवास पुनर्निर्माणलाई तिव्रता दिन २८ बुँदे घोषणापत्र जारी गरेको छ । ललितपुरमा शुक्रवार अवेर सम्पन्न भूकम्प अति प्रभावित १४ जिल्लाका स्थानिय तहका प्रतिनिधी र सरोवाला निकायका प्रतिनिधीहरुसँगको बिशेष अन्तरक्रियापछि प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागी आफैले गर्नुपर्ने कार्य, स्थानीय तहले गर्नुपर्ने कार्य, बिषयगत मन्त्रालयले गर्नुपर्ने…

Read more

पार्किङ विकल्प नदिई ठमेल सवारीमुक्त घोषणा Featured

काठमाडौँ , कात्तिक १ । पार्किङ विकल्प नदिई प्रमुख पर्यटकीय क्षेत्रका रूपमा रहेको ठमेललाई कात्तिक ५ गतेदेखि सवारी साधनमुक्त क्षेत्र बनाइने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ठमेल विकास परिषद्ले आयोजना गरेको पत्रकार सम्मेलनमा अत्यावश्यक सवारी साधनबाहेक ठमेल क्षेत्रमा अरु सवारी साधनलाई प्रवेशमा कडाइ गरिने जानकारी दिइएको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले पानी,…

Read more

खाडीमा महिला कामदार खुला गर्ने तयारी Featured

काठमाडौं, १६ साउन ।  सरकारले खाडी देशहरुमा महिला कामदार खुला गर्ने तयारी थालेको छ । खाडी देशहरुबाट घरेलु कामदारको रुपमा महिलाहरुको माग उच्च रहेको भन्दै वैदेशिक रोजगार व्यावसायीहरुले दबाब दिएपछि सरकार केही लचक देखिएको छ । यसका लागि संसदीय समितिले पनि सरकारलाई घुमाउरो आशयले स्वीकृति दिएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले कामदार…

Read more

निजी आवास अनुदान २०७५ असारभित्रै लिइसक्नुपर्ने Featured

काठमाडौँ, साउन ३ । राष्ट्रिय पुनिर्निर्माण प्राधिकरणले निजी आवास पुर्ननिर्माणका लागि अनुदान लिने अन्तिम मिति निश्चित गरेको छ । प्राधिकरणले लाभग्राहीहरुलाई चालु आर्थिक वर्षभित्र अर्थात् असार मसान्तभित्र अनुदान लिन आग्रह गरेको हो । प्राधिकरणका अनुसार सबै लाभग्राहीले आगामी कार्तिक मसान्तसम्म स्थानीय निकायहरुसँग अनुदान सम्झौता सम्पन्न गरिसक्नुपर्छ भने पहिलो किस्ता पौष मसान्तभित्र, दोस्रो किस्ता चैत मसान्तभित्र…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top