AdAd
Ad

आज पनि शेयर बजार ओरालो लाग्यो, कारोबार रकममा समेत गिरावट

काठमाडौं, ३० कार्तिक । शेयर कारोबारको साताको अन्तिम दिन पनि नेप्से परिसुचक ओरालो तर्फ लागेको छ । विहिबार शेयर बजार दोहारो अंकले ओरालो लागेको हो । १५०४.७९ विन्दुबाट शुरु भएको शेयर बजार १५.७३ अंकले घटेर १४८९.०६ विन्दुमा पुगेको छ । नेप्से परिसुचकसंगै अन्य समुहगत परिसुचकहरु समेत ओरालो लागेका छन् । आज विहिबार केहि वीमा कम्पनीहरुको…

Read more

जीवन विमा कम्पनीको नाफामा भारी वृद्धि

काठमाडौं, ३० कात्तिक । वाणिज्य बैंकहरुको नाफामा भारी गिरावट आइरहेको बेला बिमा कम्पनीको नाफामा भने निरन्तर वृद्धि जारी रहेको छ । बिहीबार प्रथम त्रैमासिक वित्तिय विवरण प्रकाशित गरेका प्रायः जीवन बिमा कम्पनीको नाफामा वृद्धि देखिएको छ । बिहीबार वित्तिय विवरण प्रकाशित गरेका नेपाल लाइफ इन्स्योरेन्स, नेसनल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, एसियन…

Read more

पर्यटकहरुको संख्यामा वृद्धि, १० लाख पर्यटक भित्रने सम्भावना Featured

काठमाडौं, ३० कार्तिक । २०१७ को दश महिनासम्ममा विदेशी पर्यटकहरु नेपाल भित्रने संख्यामा वृद्धि भएको छ । यस अवधिसम्ममा ७ लाख ५७ हजार ३८१ जना पर्यटकहरु नेपाल भित्रिएका छन् । संख्याको आधारमा गत वर्षको सोहि अवधि भन्दा यस वर्ष १ लाख ५३ हजार ७९२ जना पर्यटकहरु बढेको छ । गत वर्ष २०१६ को समिक्षा अवधिमा…

Read more

नेपाल बैंक स्थापनाको ८१ औ वर्षमा प्रवेश

काठमाडौं, ३० कात्तिक । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेड स्थापनाको ८१ औ वर्षमा प्रवेश गरेको छ। बैंकले आज विभिन्न कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाईरहेको छ । सरकारी स्वामित्वमा रहेको बैंकको स्थापनाकालमा अधिकृत पुँजी एक करोड रुपैयाँ रहेको थियो भने जारीपुँजी २५ लाख रुपैयाँ र चूक्तापूँजी आठ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।…

Read more

देशैभर चुनावी रौनक, सुनसान सिंहदरबार Featured

काठमाडौं, ३० कात्तिक । आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचन मिति नजिकिएसँगै देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार सुनसान बनेको छ । ६४ सदस्यिय मन्त्रीपरिषद्का अधिकांश मन्त्रीहरु आगामी निर्वाचनको उम्मेदवार बनेका छन् । चुनावी प्रचार प्रसारमा व्यस्त भएका कारण प्रायः मन्त्रालयमा उनीहरुको उपस्थिती छैन । मन्त्री नभएपछि उनीहरुको कार्यकक्षहरु पनि सुनसान छन् । अर्कोतर्फ काम लिएर…

Read more

१० प्रतिशतले बढ्यो शिखरको नाफा

काठमाडौं, ३० कात्तिक । शिखर इन्स्योरेन्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ९ करोड ५५ लाख खुद नाफा कमाएको छ । कम्पनीको मुनाफा गतवर्षको सो अवधिको तुलनामा ९.७९ प्रतिशत बढी हो । गत आर्थिक बर्षको यसै अवधिमा कम्पनीले ८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिसम्म कम्पनीको कुल बीमा शुल्क आर्जन ७५…

Read more

पुँजी वृद्धिसँगै नाफामा पनि छलाङ मार्दै नेपाल लाइफ इन्स्योरेन्स

काठमाडौं, ३० कात्तिक । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खुद नाफा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा गत वर्षको पहिलो तीन महिनाको भन्दा २०१.१९ प्रतिशतले नाफा बढाएको छ। कम्पनीले पहिलो तीन महिना सम्म १७ करोड ७४ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्ष कम्पनीको नाफा पाँच करोड ८९ लाख रुपैयाँ थियो। कम्पनीको पहिलो तीन महिनामा…

Read more

एनबिआइ र माछापुच्छ्रे बैंकबीच तालिम संचालन गर्ने सम्झौता

काठमाडौं, ३० कात्तिक । नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआई) र माछापुच्छ्रे बैंकबीच आगामी एक वर्षको लागि विस्तृत तालिम कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ। सो सम्झौताअनुसार एनबिआइले माछापुच्छ्रे बैकका कर्मचारीहरुको कार्यक्षमता तथा दक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ। सम्झौतापत्रमा बैंककाप्रमुखकार्यकारी अधिकृत निरज कुमार श्रेष्ठ र एनबिआइका प्रमुख कार्यकारी अधिकृत सञ्जिब सुब्बाले हस्ताक्षर गरेका छन्।…

Read more

ललितपुर र पोखरामा एनआईबीएल क्यापिटलको शाखा विस्तार

काठमाडौं, २९ कात्तिक । एनआईबिएल क्यापिटल मार्केटस् लिमिटेडले ललितपुरको लगनखेल र पोखराको चिप्लेढुङ्गामा शाखा बिस्तार गरेको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले एक समारोह बीच लगनखेल शाखा कार्यालय उद्घाटन गरेका हुन । उक्त समारोहमा नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुखकार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, एनआईबिएल क्यापिटलका अध्यक्ष सचिन टिवडेवाल, एनआईबिएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्तबहादुर पाँडे,…

Read more

बिक्रीको चापमा प-यो शेयर बजार, फेरि लाग्यो ओरालो Featured

काठमाडौं, २९ कार्तिक । बुधबार शेयर बजारले वृद्धिको लय समात्न सकेन । तिन दिनसम्म लगातार बढेको शेयर बजार आज घटेको छ । बिक्रीको चापको कारण शेयर बजार साताको चौथो दिन ओरालो लागेको हो । यस साताको पहिलो दिन देखी बढ्दै गएको शेयर बजार चौथो दिनमा आएर घट्न गयो । तिन दिनमा शेयर कारोबारबाट भएको मुनाफा…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top