AdAd
Ad

एनएलजीद्वारा बीमाको जानकारी मोबाइल एप्स मार्फत

काठमाडौं, २६ असोज । ग्राहकहरुको सेवामा फड्को मार्दै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले एनएलजी मोबाइल एप्स सार्वजनिक गरेको छ । यस मोबाइल एप्सबाट बीमाको बारेमा जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । मोबाइल एप्स मार्फत ग्राहकहरुले बीमा गर्न चाहेका सम्पत्तिहरुको बीमा शुल्क, गणना गर्नुका साथै विभिन्न प्रकारका बीमालेखहरुका बारेमा थप जानकारी प्राप्त गर्न सक्ने छन्…

Read more

विश्वज्योती मलमा सपिङ गर्दा दुबई घुम्ने मौका

काठमाडौं, ६ असोज । काठमाडौंको जमलमा रहेको विश्वज्योती मलमा दशैं तिहार सुपर छुट अफर सुरु भएको छ । दशैं तथा तिहारलाई लक्षित गरी मलले असोज ३ गतेदेखि उपहार योजना सुरु गरेको हो । उपहार योजना अवधिभर विश्वज्योति मलमा सामान खरिद गर्ने सेवाग्राहीले उपहार नै उपहार पाउने मलले जनाएको छ । कात्तिक २५ गतेसम्म चल्ने उपहार…

Read more

राष्ट्रिय बीमा संस्थानको नयाँ बीमा योजना सार्वजनिक

काठमाडौँ, ६ असोज । राष्ट्रिय बीमा संस्थानले ‘जीवन बन्धु दोहोरो लाभ जीवन बीमा’ नामक नयाँ योजना ल्याएको छ । कम्पनीले जीवन रहँदा पनि, जीवन नरहँदा पनि स्लोगनसहित ल्याएको बहुप्रतिक्षित सो योजना बुधबार राजधानीमा एक समारोहकाबीच सार्वजनिक गरिएको हो । विहीबारदेखि कार्यान्वयनमा ल्याइएको योजना अनुसार बीमितले दुई पटक बीमा दाबी गर्न पाउनेछन् । सावधिक अवधि पुरा…

Read more

अन्डरग्राउन्ड पाइप र वायर व्यवस्थापन गर्ने होरिजेन्टल उपकरण अव नेपालमा

काठमाडौं, २८ भदौ । काठमाडौंमा कहिले खानेपानी, कहिले ढल त कहिले विजुलीको तार विक्ष्याउने कामका लागि पटक पटक सडक भत्काउने काम भइरहेको छ । जसको कारण सडक त अस्तव्यत छनै प्रदुषणका कारण मानव स्वास्थ्यमा समेत प्रतिकुल असर परिरहेको छ । तर अव भने आम सर्वसाधारणले यो समस्याबाट मूक्ति पाउने भएका छन् । यो समस्याबाट मूक्ति…

Read more

ताम्राकार कम्प्लेक्समा मोबाइल महोत्सव सुरु

काठमाडौं, २३ भदौं । मोबाइल बजारको पर्यायका रुपमा रहेको काठमाडौंको न्यूरोडस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा ‘दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार’ योजना सुरु भएको छ । बिहिबारबाट सुरु भएको यो मोबाइल मेलाको मुख्य प्रायोजनमा मोटोरोला र लेनेभो मोबाइलले गरेका छन् । ताम्राकार मोबाइल बजारले मेला अबधीभर मोबाइलको मोडल हेरेर ५ देखि ६० प्रतिशतसम्म…

Read more

मोरिस ग्यारेज व्राण्डका एसयुभी गाडी नेपालमा

काठमाडौं, १३ भदौं । मोरिस ग्यारेज व्राण्ड का नयाँ एसयुभी एमजी जीएस एसएलआर टेक्नो एण्ड ट्रेड प्रा.लि. ले नेपाली बजारमा भित्राएको छ । हाललाई दुई मोडलमा १५ सय सीसी टर्वो र २ हजार सीसी टर्वो गरी दुई मोडलमा सोे गाडी उपलब्ध छ । नयाँ प्रविधिका इन्जिन, नयाँ प्रविधिको टीएसटी गेयर वक्स (अटोमेटिक), नयाँ प्रबिधिको सुविधा…

Read more

मोरिस ग्यारेजका एसयुभी गाडी नेपाली बजारमा

काठमाडौं, १८ साउन । बेलायती व्राण्ड, मोरिस ग्यारेज (एमजी)को नयाँ एसयुभीका विभिन्न मोडलका गाडीहरु नेपाली बजारमा भित्राइएको छ । युरो–५ मापदण्ड प्रमाणित र त्यस अनुसार नै युरोप स्याण्डर्डमा सुरक्षितका साथै सम्पूर्ण आवश्यक सुविधा भएको एमजी जीएस (एसयुभी)१५०० सि.सिं टर्वो, जुन १६७ एच. पि. र २५० टर्वो भएको र २००० सि.सि. टर्वो एडब्लुडी जुन २२० एचपी…

Read more

समस्याग्रस्त वित्तिय संस्था किनेर सञ्चालनमा ल्याउनेलाई पुँजी बढाउने अवधि थप Featured

काठमाडौं, असार २९ । समस्याग्रस्त वित्तिय संस्था किनेर सञ्चालनमा ल्याउनेहरुलाई नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिका लागि थप समय दिने भएको छ । आगामी आर्थिक वर्षका लागि जारी गरिएके मौद्रीक नीतिले समस्याग्रस्त १६ मध्ये सञ्चालनमा आइसकेका दुई जनरल फाइनान्स र अरुण फाइनान्स तथा रिजोलुसनका क्रममा रहेका अन्य सात वित्तिय संस्थाहरुलाई पुँजी वृद्धिका लागि थप समय दिने…

Read more

उकालो चढ्दै सेयर बजार

काठमाडौं, १ असार । साताको अन्तिम कारोबार दिन आज सेयर बजार उकालो लागेको छ । आज बजार ५.१० अंकले बढेर १५८९.५९ बिन्दुमा पुगेको छ । सो दिन एक सय ५१ कम्पनीको ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज अन्य समूहको परिसूचक २.८९ अंकले घटे पनि बाँकी सबै सूचक बढेको छ । सो…

Read more

केएल मोबाइल हब संचालनमा आउँदै, असार ५ गतेबाट मोबाइल एक्स्पो हुने

काठमाडौं, १ असार । हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित केएल मोबाइल हब संचालनमा आउने भएको छ । राजधानीको चाबहिलस्थित केएल टावरको भुइँ तल्लामा संचालनमा आउने केएल मोबाइल हबमा मोबाइल खरिद गर्दा एफ क्युबमा सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार बराबरको २ जनालाई प्रबेश, लक्की ड्र मार्फत मलेशिया र सिंगापुर भ्रमणको प्याकेज,…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top