AdAd
Ad

शेयर बजार बढ्यो, कारोबार रकममा भने कमी

काठमाडौं, १ कार्तिक । शेयर बजारको परिसुचक नेप्से आज बुधबार ९.१७ अंकले बढेको छ । सो वृद्धिसंग नेप्से परिसुचक १५६८.३५ विन्दुमा पुगेको छ । कारोबार खुल्ला भएको शुरुवाती समयमा परिसुचकमा गिरावट आएपनि बजार बन्द हुने समयसम्म सकारात्मक भएको छ । बुधबार नेप्से परिसुचकसंग अन्य समुहगत परिसुचकहरु समेत सकारात्मक नै रहेका छन् । नेप्से परिसुचक र…

Read more

वोमीले २० प्रतिशत बोनसपछि कायम रहेको चुक्ता पुँजीमा ३० प्रतिशत हकप्रद दिने

काठमाडौं, १ कात्तिक । वोमी माइक्रोफाइनान्स वित्तिय संस्थाले २० प्रतिशत बोनस शेयर पारित गर्न कात्तिक ३० गते छैठौं साधारण सभा गर्ने भएको छ । कम्पनीको असोज ३१ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजी ६ करोड ४८ लाख चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने १ करोड २९ लाख ६० हजार रुपियाँ पुँजीकृत गरिसकेपछि…

Read more

सुचीकरण नवीकरण शुल्क नतिरेपछि १ दर्जन कम्पनीको कारोबार रोक्का

काठमाडौं, १ कात्तिक । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकरण नविकरण नगरेपछि सूचिकृत कम्पनीहरुमध्ये केही कम्पनीको सेयर कारोबार आजबाट बन्द गरेको छ । नेप्सेले आफ्नो वेवसाइटमा सूचना जारी गर्दै नविकरण नगरेसम्म ती कम्पनीहरुको कारोबार नहुने जनाएको छ । धितोपत्र कारोबार नियमावली अनुसार चालु आर्थिक वर्ष २०७४÷७५का लागि वार्षिक सूचिकरण नविकरण शुल्क तिर्न बाँकी रहेका कारण कारोबार…

Read more

शेयरबजार पु्नः ओरालो तर्फ

काठमाडौं,  ३१ असोज  । यस साताको पहिलो दिनदेखी बढ्दै गएको शेयर बजार आज मंगलबार घटेको छ । साताको शुरुवातमा राम्रो लय समातेको शेयर बजारले मंगलबार भने निरन्तरता दिन नसकेको हो । मंगलबार शेयर बजारको परिसुचक नेप्से परिसुचक ५.७२ अंकले घटेर १५५९.१८ विन्दुमा पुगेको छ । शेयर ब्रोकर मार्फत मार्जिन लेन्डिङको व्यवस्था हुने सुचनाको आधारमा शेयर…

Read more

ओरियन्टल होटल्सले एफपीओ निष्काशन गर्ने

काठमाडौं, ३१ असोज । ओरियन्टल होटल्स लिमिटेडले कम्पनीको पुँजि संरचना परिवर्तन गर्न पुनः शेयर निष्काशन (एफपीओ) गर्ने भएको छ । कम्पनीको एफपीओ निष्काशनपछि चुक्ता पुँजीमा संस्थापक र साधारण शेयरधनीको अनुपात ५५ः४५ को हुनेछ । आउँदो कात्तिक २३ गते हुने २० औं वार्षिक साधारण सभामा पुनः शेयर निष्काशन (एफपीओ) गर्ने प्रस्ताव लैजानेछ । साधारणसभाबाट पारित भएपछि…

Read more

सानिमा बैंकको अध्यक्षद्धारा सपथग्रहण

काठमाडाैं, ३१ असाेज । सानिमा बैंकको हालै सम्पन्न १३ औं साधारण सभाले विनयकुमार श्रेष्ठलाई पुनः अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । नवनिर्वाचित अध्यक्षलाई नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहका बिच का. मु.गभर्नर चिन्तामणि सिवाकोटीले सपथग्रहण गराए । सपथग्रहण समारोहमा नेपाल राष्ट्र बंैकका उच्च अधिकारी, बैंकका सञ्चालकहरु तथा उच्च पदिय कर्मचारीहरुको उपस्थिति रहेको थियो ।…

Read more

नेपाल ग्रामीण विकास बैंकको एफपीओ बाँडफाँड, ३८ प्रतिशत आवेदकले मात्र शेयर पाए

काठमाडौं, ३१ असोज । नेपाल ग्रामीण विकास बैंकको एफपीओ आज बिहान बाँडफाँड गरिएको छ । बैंकको शेयर निष्काशक तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा एक समारोहका बीच बाँडफाँड सम्पन्न भयो । बैंकले ९ लाख ७५ हजार कित्ता एफपीओ निष्काशन गरेकोमा २ लाख ५४ हजार ३ सय १५ जनाले आवेदन गरेका थिए त्यसमा ३ हजार ७…

Read more

सेयर बजार ४६.६२ अंकले बढ्यो

काठमाडौं, ३० असोज । सोमबार सेयर बजार ४६.६२ अंकले बढेर १५६४.९० बिन्दुमा पुगेको छ । सो दिन कारोबारमा आएका मध्ये व्यापार समूहको परिसूचक ४.२२ अंकले घटेपनि अन्य सबै समूहको सूचक उकालो लागेको छ । जसमा बैंकिङ ४८.६६, होटल ७८.०५, विकास बैंक ५७.३६, हाइड्रोपावर ५२.५५, फाइनान्स ९.९, इन्स्योरेन्स २६४.७५ र अन्य समूहको परिसूचक ०.२८ अंकले बढेको…

Read more

चिलिमे जलविद्युतको बुक क्लोज मिति परिमार्जन, अब कात्तिक ५ सम्म शेयर किन्नेले बोनस पाउने

काठमाडौं, २७ असोज । चिलिमे जलविद्युत कम्पनीले बुक क्लोजको मिति हेरफेर गरेको छ । पहिलो सूचना अनुसार हिजो बिहीबार कात्तिक २६ गतेसम्म शेयर किन्नेले २५ प्रतिशत लाभांशको दाबी गर्न सकिने भए पनि मिति सच्याएर कात्तिक ६ गतेसम्म पु¥याएकाले बोनससहित शेयर किन्न चाहने लगानीकर्ताले कात्तिक ५ गतेसम्म शेयर किन्न सक्ने छन् । चिलिमेले पुरानो बुक क्लोज…

Read more

बीमा संस्थानले ४१.११ प्रतिशत बोनस दिने

काठमाडौं, २७ असोज । राष्ट्रिय बीमा संस्थानले सेयरधनीहरुलाई ४२.११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि संस्थानले आगामी कात्तिक १७ गते तीसौं बार्षिक साधारणसभा समेत डाकेको छ । संस्थानले आर्थिक बर्षको ६३÷६४ मा कायम रहेको चुक्ता पूँजी १२ करोड ९३ लाखको ४२.११ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top