AdAd
Ad

पर्यटकहरुको संख्यामा वृद्धि, १० लाख पर्यटक भित्रने सम्भावना Featured

काठमाडौं, ३० कार्तिक । २०१७ को दश महिनासम्ममा विदेशी पर्यटकहरु नेपाल भित्रने संख्यामा वृद्धि भएको छ । यस अवधिसम्ममा ७ लाख ५७ हजार ३८१ जना पर्यटकहरु नेपाल भित्रिएका छन् । संख्याको आधारमा गत वर्षको सोहि अवधि भन्दा यस वर्ष १ लाख ५३ हजार ७९२ जना पर्यटकहरु बढेको छ । गत वर्ष २०१६ को समिक्षा अवधिमा…

Read more

पोखरा सडक महोत्सव पुस १३ देखि

काठमाडौं, २७ कात्तिक । आगामी पुस १३ देखि १७ गतेसम्म पोखराको लेकसाइडमा १९ औ सडक महोत्सव हुने भएको छ। ‘सडकमै खाउँ, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नारा सहित अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेष्टुरेण्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) उक्त महोत्सव आयोजना गरेको हो । लेकसाइडको फिष्टेल गेटदेखि खहरे र डिही पाटनसम्मको ३ किलोमिटरको…

Read more

कोरियाली व्यवसायी नेपालमा लगानी गर्न इच्छुक

काठमाडौं, २१ कार्तिक । दक्षिण कोरियामा पर्यटन र व्यापार प्रवद्र्धनका लागि गएको होटल संघ नेपालका द्वितीय उपाध्यक्ष विनादेशंकर श्रेष्ठ लगायत ९ जना होटल व्यवसायी र नेपाल–कोरिया चेम्बरको तर्फबाट १४ जनाको प्रतिनिधिमण्डल स्वदेश फर्किएको छ । ७ दिने उक्त भ्रमण कार्यक्रममा नेपाली प्रतिधिमण्डलले दक्षिण कोरियाको प्रमुख मध्येको जी फेयर कोरिया नामक अन्तर्राष्ट्रिय व्यापार र पर्यटन मेलामा…

Read more

स्थानीय तहलाई स्थानीय विकास मन्त्रालयको निर्देशन पर्यटकसँग जथाभावी प्रवेश नउठाउ

काठमाडौं, १६ कात्तिक । स्थानीय तहले पर्यटकसँग प्रवेश शूल्क उठाउने गरेकोमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उक्त कार्य रोक्न निर्देशन दिएको छ । बुद्यबार बसेको राज्यमन्त्री स्तरीय बैंठकले नेपालको संविधान, स्थानीय तह ऐन २०७४ र आन्तरिक वित्त व्यवस्थापन ऐन २०७४ बमोजिम भौतिक सिमामा प्रवेश गरेवापत शूल्क, दस्तुर लिन नपाउने भएकाले सो व्यवस्था हटाउन स्थानीय…

Read more

पर्यटन विभागको सम्पूर्ण काम अव अनलाईनबाटै

काठमाडौं, १६ कात्तिक । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले अनलाईन सेवा सुरु गरेको छ । हिजो पर्यटन सचिव महेश्वर न्यौपानेले उक्त अनलाइन प्रणालीको औपचारिक उद्घाटन गरे । विभागले इन्टरनेशनल फाइनान्स करर्पोरेशन ९वल्र्ड बैंक ग्रुप०सँगको सहकार्यमा तयार पारिएको ‘अनलाईन सिस्टम फर टुरिजम सर्भिस डेलिभरी इन नेपाल’ नामको सफ्टवेयरबाट अनलाइन सेवा प्रदान गर्न…

Read more

पर्वतारोहण सम्बन्धी छुट्टै नियमावलीको तयारी

काठमाडौं, १६ कात्तिक । पर्यटनसचिव महेश्वर न्यौपानेले पर्यटन क्षेत्रको विश्वसनीयता वृद्धि गर्न सरकारले पर्वतारोहणसम्बन्धी नियमावली छिट्टै ल्याउने तयारी गरेको बताएका छन् । नेपाल पर्वतारोहण संघको ४४औं वार्षिकोत्सवको उद्घाटनमा बुधबार उनले नियमावली छिट्टै मन्त्रिपरिषद बैठकले पारित गर्ने बताए । पर्यटनसचिव न्यौपानेले नियमावलीले पर्यटन क्षेत्रमा आवद्ध व्यवसायीबीच हुने अस्वस्थ प्रतिस्पर्धा अन्त्य हुने दाबी गरे । उनले पर्यटन…

Read more

पर्यटन बोर्डले सीएनएन र लोन्ली प्लानेटबाट नेपालको पर्यटन सम्भावनाबारे प्रचार गर्ने

काठमाडौं, १५ कात्तिक । अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन सम्भावनबारे प्रचार–प्रसार गर्न नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्षमा सीएनएन र लोन्ली प्यानेटसँग सम्झौता गर्ने भएको छ । ती दुई संचार संस्थासँग प्रतिसंस्था साढे ३ करोड रुपैयाँका दरले सम्झौता गरिने बोर्डले जानकारी दिएको छ । केही दिनअघि मात्र बोर्डको बजेट पारित भएकाले अब सम्झौताका लागि आवश्यक प्रक्रिया…

Read more

टानको अध्यक्षमा नवराज दाहाल निर्वाचित

काठमाडौं, १३ कात्तिक । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा नवराज दाहाल विजयी भएका छन् । राजधानीमा सम्पन्न टानको साधारण सभा एवं निर्वाचनबाट आफ्ना प्रतिस्प्रर्धी लोकतान्त्रिक प्यानलका उम्मेदवार मोहन लम्साललाई १८ मत अन्तरले पराजित गर्दै उनी अध्यक्षमा विजयी भएका हुन । दाहाल बामपन्थी प्यानलको नेतृत्व गर्दै अध्यक्षको उम्मेदवार बनेका थिए । दाहालले ३३१…

Read more

टानको निर्वाचनले पर्यटन बजार तात्दै

काठमाडौं, ८ कात्तिक । पदयात्रा व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को यही कात्तिक १२ गते हुने साधारण सभा एवं निर्वाचन मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । विभिन्न राजनीतिक पार्टी आवद्ध व्यवसायीक संघसंगठनहरु यतीबेला उम्मेदवार चयनमा व्यस्त भएका छन् । हाल सम्म टानको अध्यक्षका लागि नेपाली कांग्रेस समर्थित पर्यटन व्यवसायीहरुको तर्फबाट…

Read more

ओरियन्टल होटल्सले एफपीओ निष्काशन गर्ने

काठमाडौं, ३१ असोज । ओरियन्टल होटल्स लिमिटेडले कम्पनीको पुँजि संरचना परिवर्तन गर्न पुनः शेयर निष्काशन (एफपीओ) गर्ने भएको छ । कम्पनीको एफपीओ निष्काशनपछि चुक्ता पुँजीमा संस्थापक र साधारण शेयरधनीको अनुपात ५५ः४५ को हुनेछ । आउँदो कात्तिक २३ गते हुने २० औं वार्षिक साधारण सभामा पुनः शेयर निष्काशन (एफपीओ) गर्ने प्रस्ताव लैजानेछ । साधारणसभाबाट पारित भएपछि…

Read more
Ad

Contact Us

IBN Media & Research Pvt. Ltd.

Kamal Pokhari, Kathmandu
Phone/Fax : 4442032
Email : ibn@arthakoarthanews.com

Back to top